
एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ। एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो। प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि ओमले एनएमबीलाई छानेको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउने विषयमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आयोजनाको निर्माण छिटो हुनुपर्छ भन्ने पक्षमा नेकपा रहेको

एभरेष्ट बैंक गोरखा शाखाले गोरखाको एक विद्यालयमा शौचालय निर्माण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा शौचालय निर्माण गरेको हो । पाचँ लाख

नेपाल संघीयता व्यवस्थामा गएको हुनाले केन्द्र, प्रदेश र स्थानीय तह तीनै सरकारको कार्य्विभाजन गरी तिनीहरूको मातहत रहने योजनाको किटान गरी बजेटको विनियोजन गर्नुपर्छ । त्यसैले स्थानीय तहका पूर्वाधार, बाटो, पानी,

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषिजन्य ब्यबसाय सञ्चालनका लागि बेरोजगार युवालाई बिनाब्याज दुईलाख रुपैयाँ सापटी दिने भएको छ । ‘गाउँपालिका अध्यक्ष गरिवी निवा रण कार्यक्रम’ मार्फत बेरोजगारलाई स्थानीय स्तरमा रोजगारी

अनुपमा खनाल : छ बर्षदेखि अलपत्र अबस्थामा रहेको सोतीखोला मोटरेबल पूल निर्माण कार्यसुरु भएको छ । गोरखाको आरुघाट गाउँपालिकाको सोतीखोलामा अलपत्र पूल निर्माण सुरु भएको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक

गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारमा सञ्चालित एक क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पत्राचार गरेको छ । ठाउँ सारीको अनुमति बिना चलाइएको र

शहिद लखन गाउँपालिका ३ को रामशाहघाट नजिकै हाटबजारका लागि टूष्ट भवन निर्माण सुरु भएको छ । भवनको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले शिलान्यास गरे । २९ लाख रुपैयाँको लागतमा भवन

अनुपमा खनाल : गोरखा बजारको ढल निकास लाई ब्यवस्थित गरिने भएको छ । संघस्तरको खानेपानी तथा सरसफाई मन्त्रालयले गोरखा बजारको ढल ब्यवस्थापन गर्न लागेको हो । यो वर्ष ठेक्का

बैंकिङ क्षेत्रमा फेरि तरलता समस्या देखिने संकेत देखा परेको छ । नेपाल राष्ट्र बैंकले ८६ अर्ब रुपैयाँ प्रणालीबाट उठाउने भएसँगै तरलता समस्या (पुँजीको अभाव) हुने संकेत देखिएको हो । राष्ट्र