
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले शुक्रबारबाट यातायात हड्ताल आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारले रातो नंबर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको हुँदा सोको

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पेस्तोल र गोली सहित दुईजना पक्राउ परेका छन् । नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षका मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगरका ३२

गोरखामा करेण्ट लागेर एक वृद्धको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका ४ धावाचौतारा निवासी ७० बर्षका बलराम बिकको हाइटेण्सनको करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गईरहेको ग.२.ख.९२५ नंबरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं ४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ

दुई वटा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ का १८ बर्षीय संजिव तामाङ रहेका छन् । हाल अजिरकोट गाउँपालिका–४ माउसुली बस्दै आएका

काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा छापा मारेर प्रहरीले सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक गोरखा भीमसेन थापा गाउँपालिका–१ की अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी

गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ बस्ने १५ वर्षका सिजल गुरुङकोमृत्यु भएको हो । गुरुङको अजिरकोट गाउँपालिका–५ स्थित दरौँदी नदीमा

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। आइतबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ

आइतवार साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–१ बक्राङका ४२ बर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० बर्षीया सुकमाया आले र उनकी बुहारी

जिल्लाको गोरखा नगरपालिका वडा नं ११ स्थित पन्ध्र किलोमा एक पुरुषको शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका २९ वर्षिय प्रेम गुरुङको शव फेला परेको