
पालुङटार नगरपालिका ३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यू भएको छ । सुनारको निर्घात कुटपिटबाट २१ बर्षकी श्रीमती अनुस्का परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘शंकर

दरौँदी नदीको बगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापासहितको अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा खण्डको

बिषालु च्याउ खाँदा गोरखाका एक परिबार बिरामी भएका छन् । सोमबार बेलुका खानासंगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिबार बिरामी भएका प्रहरीले जनाएको छ

धार्चे ५, माछाखोला मेलामा जुवा खेल्ने गरेका छन् । गत पुस १५, ल्होसारको दिनदखि चलेको मेलामा दिनहुँ जुवा खेल्ने गरेको स्थानीयको भनाइ छ ।जुवा खेल्ने क्रममा झगडासमेत हुने गरेको स्थानीयबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन् । गएराती ३ बजेतिर आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते

गोरखामा पानी बोक्ने मिनीट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । ग १ क २५३७ नं को पानी बोक्ने मिनिट्रक गएराती नौबजे अँबुवा सेरा सडकको कर्मसिङमा दरौंदी नदीमा खस्दा

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ बनटारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा कटुवा पेस्तोलसहित बाराका १९ वर्षिय ओमबाबु प्रसाद यादवलाई प्रकाउ गरेको

माछा मार्न गएका दलबहादुर बरामको खोलामा शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ आरुखर्क घर भई सिरानचोक ७ अर्कुलमा डेरागरी बस्ने ३२ बर्षका बरामको शव सोही ठाउँको लाङ्दीखोलामा

उत्तरी गोरखाको रिपुम गुम्बामा आगालागी भएको छ । आइतबार दिउसो एकबजेतिर आगालागी भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।आगालागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको उनले बताए

आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहकबस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना