
लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बिदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ६१ बर्षीय थोम्सन आयन रहेको प्रहरीले जनाएको छ । लार्के पास गर्ने क्रममा

सुनका गरगहना ठगी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश जदिया सुपौल बस्ने ३२ बर्षीय पिन्टु शाह र ४१ बर्षीय सन्तोष कुमार शाह

सुस्तमनस्थितीकी १९ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ का सुचन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । गत बिहीवार दिउँसो

जिल्लामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–३ घैरुङका बिशाल बसेल र भीमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा सदरमुकाम बस्ने नरेश बराम रहेको प्रहरीले जनाएको

सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्य भएको छ । सोही दुर्घटनामा थप दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं

मनासलु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाईडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।शेर्पाको विकट मानिने

गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुलि पोल चढेका बेला करेन्ट लागेर २७ बर्षिया हरि बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय

भीरबाट खसेको मुढा लागेर घाँस काट्न गएकी एक वृद्ध महिलाको मृत्यू भएको छ । बारपाक सुलिकोट गाउँपालिका ४ तुक्राङ निबासी ६९ बर्षकी बिमाया बरामको दुर्घटनामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाकी एक महिला पक्राउ परेकी छन् । आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएकी २४ बर्षीया सरु परियारलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखामा माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका छन् । बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको ग २३ प ६९५ नंबरको मोटरसाईकललाइ बिपरीत दिशाबाट आउँदै गरेको ग २ ख १६१९ नंबरको माईक्रोले