| मङ्लबार, कार्तिक २४, २०८३

दुर्घटना/अपराध

पाङसिङका गुरुङको दुबाईमा निधन, शवको पर्खाइमा आफन्त

चुमनुब्री गाउँपालिका ३ पाङसिङका चन्द्रबहादुर गुरुङको दुबाईमा निधन भएको छ । ४४ बर्षका गुरुङको केही दिनअघि दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए । उनको शव बिहिबार

बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

बालयौन दुरुपयोगको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–१ घर भई हाल गोरखाको एक आधारभूत बिद्यालयमा अध्यापन गराउने ३४ बर्षीय बिजयकुमार गिरी रहेको प्रहरीले

माइक्रोबस दुर्घटनाका ३ घाइते चितवन रिफर, छ डिस्चार्ज

गोरखा–आँबुखैरेनी सडकखण्डको १५ किलो भन्ने ठाउँमा माइक्रोबस दुर्घटनामा घाइते भएका नौजनामध्य तीनजनालाई चितवन रिफर गरिएको छ । छ जना डिस्चार्ज भएका छन् । पूर्वीनवलपरासीबाट गोरखा भ्रमण सकेर फर्कने क्रममा भएको

गोरखामा माईक्रो दुर्घटना, ९ जना घाईते

गोरखामा माईक्रो दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नं. ११ पन्ध्रकिलो स्थित गोरखा–आँबुखैरेनी सडकखण्डमा पुर्वी नवलपरासीबाट गोरखा भ्रमणको लागि आएको माईक्रो दुर्घटना भएको हो । गोरखा सदरमुकामबाट फर्कने क्रममा

विदेश पठाइदिने प्रलोभनमा ठगी गर्ने धार्चेका एक पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले धार्चेका एकसहित दुई युवालाई पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी इटली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई

अमेरिकामा मृत भेटिएकाहरुको अन्त्येष्टि गर्न नपाएको परिबारको गुनासो

प्रतिक्षा आले ।अमेरिकामा गोली लागी मृत्यू भएका गोरखाका एकै घरका चारजनाको अन्त्येष्टि गर्न जान नपाएको परिबारजनको गुनासो छ । गत जेठको अन्तिम साता भर्जिनियामा मृत अवस्थामा भेटिएका पालुङ्टार ८ रातामाटेका

दुईकिलो गाँजासहित गोरखाका दिनेश श्रेष्ठ पक्राउ

अवैध लागु औषधसहित प्रहरीले गोरखाका दिनेश श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग २ ख १६१९ नम्बरको माईक्रोबसमा बसमा लागुऔषध बोकेर आउँदै गरेका पालुङ्टार १० का श्रेष्ठलाई

निर्माण व्यवसायीलाई कुटपिट गर्ने पक्राउ

निर्माण व्यवसायी कृष्णप्रसाद अम्गाईलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ ढावेका रोशन थापा क्षेत्री भन्ने २९ बर्षीय सुजल थापा, १९ बर्षीय पुष्पप्रसाद

गोरखामा पेन्सनवालको पैसामा चोरी समूहको कुदृष्टि सार्वजनिक यातायातबाटै श्रृंखलावद्ध रुपमा रकम चोरी, तीन पक्राउ

७१ बर्षीय गिरिराज पन्त गत फागुन ८ गते पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन सार्वजनिक यातायात चढे । करिव पाँच किलोमिटरको दुरी पार

गोरखा आउँदै गरेको माइक्रो दुर्घटना, पाँच जना घाइते

गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि