| मङ्लबार, कार्तिक २४, २०८३

दुर्घटना/अपराध

विना अनुमति राष्ट्रिय वनको रुख काटेको आरोपमा बारपाक दरौँदी हाइड्रोका पन्थी पक्राउ

विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौँदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति

निर्माण व्यवसायीमाथि कुटपिट

गोरखामा निर्माण व्यवसायीमाथि कुटपिट भएको छ । गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको सिमानामा पर्ने बतासे फुजेल आमडाँडा पौवा सडक खण्डको निर्माण कार्य गर्ने व्यवसायी कृष्ण अंगाईमाथि कुटपिट भएको हो ।

रिपोर्टरको डायरी : मिलापत्रपछि यसरी फेरिँदो रहेछ हिँसा पीडित महिलाको बयान

प्रतिक्षा आले मगर :गत सोमबार बेलुका अफिसमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले ‘हजुरको दरौँदी पत्रिकाको फेसबुकमा एउटा भिडियो पठाको छु, हेर्नु’ भनेर फोन राख्यो । हतार हतार भिडियो

जिसस सदस्य देवकोटा दम्पतीबाट महिला कुटिएकोप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निन्दा

जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको

अराजक बन्दकर्ताको अघि निरिह गोरखा प्रशासन, प्रहरीमाथि नै हातपातको प्रयास, गाडी तोडफोड र व्यक्तिमाथि कुटपिटका घटना दोहोरिदै

बिकास मरहट्टा ।२० जेठ, गोरखा । सात बर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताउने दुस्प्रयाससहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका अघि गोरखाको प्रशासन निरिहता प्रदर्शन गरेको छ । यातायात बन्द गराउँदै हिँडेका उच्छृङ्खल

जिसस सदस्य देवकोटाद्वारा महिलामाथि निर्घात कुटपिट

प्रतिक्षा आले । जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटाले ज्याला मजदुरी गरिखाने एक महिलामाथि निर्घात कुटपिट गरेकी छन् । अजिरकोट गाउँपालिका ५ मुच्चोक निवासी देवकोटा र उनका श्रीमान निवृत्त

उग्र बन्दै यातायात व्यवसायी, यात्रुमाथि जथाभावी कुटपिट, स्कूल बस पनि चलेन

सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुरहरु दिनप्रतिदिन उग्र बन्दै गइरहेका छन् । आफ्नो कालो नम्बर प्लेटका गाडीहरु थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरु निजी गाडी, पर्यटकका गाडी

प्रविधिमैत्री यातायात सेवा मुढे बलले रोक्ने प्रयास

शिव उप्रेती : प्रविधिको प्रयोग कहाँ छैन ?पहिले वैंकमा लाग्ने लाइन अहिले घटेको छ । कारण अहिलेका उपभोक्ताले मोबाइल एपबाटै वैंकिङ कारोबार गर्छन् । विद्युत अहशुल तिर्नेहरुको लाइन छोटिएको छ

गोरखालाई सुरक्षित वन्यजन्तु जिल्ला बनाउने तयारी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा जिल्लास्तरीय बन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गोरखा, मनासलु संरक्षण क्षेत्र आयोजना र मनासलु संरक्षण क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा गत

भीरबाट भेँडासंगै खसेर गोठालाको मृत्यू

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ पाङसिँङका ६७ बर्षका लारा गुरुङको भेँडासंगै भीरबाट खसेर ज्यान गएको हो ।गाउँभन्दा धेरै माथि लेकको