
लागु औषधसहित पक्राउ परेका एक पुरुषविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मझुवा चौकीमा सवारी चेकजाँचका क्रममा पक्राउ परेका इच्छाकामना गाउँपालिका ६ जलवीरेका २९ बर्षीय नवीन गुरुङविरुद्ध गोरखा जिल्ला

अविरल बर्षाका कारण विद्युत पोल ढल्दा गोरखामा सोमबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।तनहूँको आँबुखैरेनीबाट गोरखा बजारस्थित सबस्टेशनमा प्रशारण गरिएको ३३ केभी लाइनको पोल ढल्दा गोरखा बजार लगायत विभिन्न

१९.८ केजी गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५ः३० बजे लिसङ्खु पाखर गाउँपालिका २ सिन्धुपाल्चोकका १९ बर्षीय समीर

आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १ ख ६४९८ नम्बरको बसबाट सुन्दरबजार नगरपालिका ८ बलीथुम बस्ने ६३ वर्षीय प्रेम

जिल्लाको मनास्लु पदमार्गमा लडेर एकजना पुरुषको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका ३ फिलिमका ३५ वर्षका थरपुन गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी चुमनुब्री–४

भीरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ४५ बर्षीय ङुइटुप लामाको दुई दिनपछि उद्धार भएको छ । गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउसो लामालाई

एक बर्षको अवधिमा जिल्लामा भएको विपदका घटनामा परि दश जनाको ज्यान गएको छ । यो जिल्ला प्रहरी कार्यालय गोरखाको आर्थिक गत साउन महिनादेखि यही असार २२ गते सम्मको तथ्याङ्क हो

भोटेकोसी बाढीमा परेर पालुङटारका दुईजना बेपत्ता भएका छन् । मंगलबार राती आएको बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ

जिल्लामा बालिकाहरु बलात्कारको शिकार बन्ने गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाको प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा तीन जना बालिका बलात्कृत भएका छन् । त्यस्तै दुई वटा बालयौन

बारपाक सुलिकोट गाउँपालिका–५ स्थित लाकुरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवनमा आगलागी भएको छ । बिहीवार राती भएको आगलागीका कारण संस्थाका महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले