| मङ्लबार, अशोज १२, २०८३

खेलकुद

नवौँ गोर्खाली रनिङ कपको दोस्रो दिन दुई खेल सम्पन्न

गोरखामा जारी ‘नवौँ गोर्खाली रनिङ कप’ पलुटबल प्रतियोगिताको दोस्रो दिन बिहिबार दुई खेल सम्पन्न भएका छन् । जिल्ला सदरमुकामको हरमटारी खेल मैदानमा संचालन भइरहेको प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न

गोरखामा आजदेखि ‘नवौँ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु

गोरखामा आज (बुधबार)देखि ‘दि अन्नपूर्ण स्कुल,नवौँ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बुधबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमकाबीच

द अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कपको टाइसिट सार्वजनिक

भोलीबाट हरमटारी खेलकुद मैदानमा सुरु हुने ‘द अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कप’ को टाइसिट तथा खेल समय तालिका सार्वजनिक गरिएको छ । आयोजक हरमटारी क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत टाइसिट

सहिद लखन १ मा खेलाडी सम्मान

सहिद लखन कप रनिङशिल्ड भलिबल प्रतियोगिता लगातार दुईबर्षसम्म जित्ने वडा नं. १ का खेलाडीहरुलाई सम्मान गरिएको छ । गत शनिबार वडा नं. १ को कार्यालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने भएको छ । गोरखा जेसीजको आयोजनामा चैत्र १ गतेबाट प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक

अन्तर वडा दोस्रो शहिद लखन कप भलिवल प्रतियोगिता सुरु

शहिद लखन गाउँपालिकामा अन्तरवडा दोस्रो शहिद लखन कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । नेपालका प्रथम शहिद लखन थापा तथा उनका सहयोद्धा जयसिं चुमी राना मगरको स्मृति दिवसको सन्दर्भ

प्रथम अन्तरपालिका सितोरियो कराँतेमा गोरखालाई एक स्वर्णसहित ४ पदक

चितवनमा सम्पन्न प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगितामा गोरखाले एक स्वर्णसहित ४ पदक हात पारेको छ । भरतपुर कभर्ड हलमा २३ र २४ गते दुईदिन भएको प्रतियोगितामा गोरखाले एक स्वर्ण,

नवौँ गोर्खाली रनिङ कपको टाइटल स्पोन्सर ‘द अन्नपूर्ण स्कुल’

आगामि फागुन ७ गतेबाट हुने जिल्लाको सर्वाधिक पुरस्कार राशीको नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर द अन्नपूर्ण स्कूल हुने भएको छ । ‘गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास

सहिदलखन वडा नं ८ लाई मुडबरी द्धारा खेलकुद सामग्री सहयोग

शहिदलखन गाउँपालिकामा फागुन २ गतेको अवसर पारी शहिदलखन गाउँपालिकाद्धारा हुन लागेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागी वडा नंम्बर ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नंम्बर

शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि धर्मोदय माविलाई

पालुङटार नगरपालिका–९ सेरामा सम्पन्न दोस्रो वडाअध्यक्ष कप अन्तरगत भएको शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिताको उपाधि धर्मोदय मावि मिरकोटले हात पारेको छ । यस्तै, प्रतियोगितामा मिरकोट मावि दोस्रो र अमरज्योति जनता मावि