
मंसिर २९ गते सम्पन्न भएको मनकामना मन्दिरदेखि गोरखा दरबारसम्मको खुल्ला म्याराथन दौड प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले शुक्रबार एक कार्यक्रमकाबीच खर्च सार्वजनिक गरेको हो

धार्चे गाउँपालिका–४ लाप्राकमा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगितामा लाप्राक स्नोबर हाउस युवा क्लव विजयी बनेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी

रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार दमौलीमा आयोजित २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखा सिरानचोकका दिनेशसिंह बोगटी प्रथम भएका छन् । दमौली अनसनचोकदेखि छाब्दी बाराही

गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति मावि पाटेचौरले हात पारेको छ । ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक हात पार्दै शक्ति मावि

गोरखा र पालुङटार नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबारबाट गोरखा नगरपालिकाको पाँचौ र पालुङटारको चौँथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो । गोरखा नगरपालिकाको आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न पहिलो जिल्ला भेलाले क्षेत्री सभापति रहेको नयाँ समिति सर्वसम्मत चयन गरेको

धार्चे गाउँपालिका–४ लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिको आयोजना तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा

छेवेटारमा जारी गोनपा–१० स्तरीय तेस्रो वडाकप सोमबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट सुरु भएको खेल सोमबार सम्पन्न भएको

गोरखा नगरपालिका–१० छेवेटारमा जारी तेस्रो वडाकप फुटवल प्रतियोगिताको फाइनल खेल आज (सोमवार) हुदै छ । फाइनलमा अमलापानी टोल र समिचौर टोल भिड्ने छन् ।गोरखा नगरपालिका वडा नम्वर १० को आयोजना

छेवेटारमा गोनपा–१० स्तरीय तेस्रो वडा कप–२०८१ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो । सोमबारसम्म