
दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबले जितेको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा बेशाख १ गते भएको फाइनल खेलमा नव जनजागृती भेट्रान्स क्लबलाई ४–१ को गोल

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन बिहीवार आठ खेल सम्पन्न भएका छन् । पहिलो खेल नारायणगढ फुटवल

गोरखामा १० औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजनामा गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत फुटबल प्रतियोगिता हुन लागेको हो ।

गोरखा नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ३ ले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्वर ९ लाई पेनाल्टी सुटआउटमा हराउँदै वडा नम्वर ३

पालुङटार नगरपालिका वडा नं. ९ सेरामा भएको तेस्रो चैते दशैं मेला फुटबल प्रतियोगिताको उपाधि मस्र्याङ्दी पोल्ट्री फर्मले जितेको छ । डाइमण्ड स्टार स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा च्याङ्ली स्पोर्टस क्लव

गोरखामा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । छेपेटारस्थित खेलकुद मैदानमा बिहिबारदेखि मेयर कप फुटबलको दोस्रो र उपमेयर कप महिला भलिबल प्रतियोगिताको प्रथम संस्करण

जिल्ला खेलकुद बिकास समिति गोरखाका नवनियुक्त अध्यक्ष एवं पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वुधवार जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले भदभार ग्रहण गरेका हुन् । समितिको

यही चैत २१ गतेबाट सुरु हुन लागेको दोस्रो मेयर कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । आयोजक गोरखा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत टाइसिट सार्वजनिक गरेको हो । नगरपालिकाले सार्वजनिक

जिल्लामा दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता हुन लागेको हो । ‘गोरखाको

गोरखा नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता र उपमेयरकप महिला भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मेयर कप फुटबलको दोस्रो श्रृङ्खला