
गोरखामा विद्युत सेवा कहिलेदेखि सुचारु हुने भन्ने बिषय अनिश्चित रहेको छ । गोरखामा विद्युत प्रशारण गर्ने मार्किचोक सव–स्टेशनको पावर ट्रान्सफर्मरमा देखिएको समस्या अझै समाधान नभएकाले कहिलेबाट सेवा सुचारु हुन्छ भन्ने

गाउँपालिकाले कार्यसम्पादन अभ्यास गरेको झण्डै १० बर्ष बित्न लाग्यो । तैपनि सबै पालिकाले बर्षेनी करोडौँ रुपैयाँ बेरुजु आउने गरी काम गरिरहेका छन् । यो बर्ष पनि पालुङटारको चार करोड १७

कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् । उनी छैठौँ

बूढीगण्डकी आयोजनाको थपिएको म्याद सकिन तीनबर्ष बाँकी, प्रगति जम्मा १६ प्रतिशत १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले आर्थिक बर्ष २०६९/०७० मा प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले धमाधम पालिका अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाको भिमसेनथापा र सहिदलखन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको रास्वपा गोरखाका सचिव मिलन रानाले बताए । चुुमनुब्रीको भेलालले

जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी भरतबहादुर बिकको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा सरुवा भएका उनले अघिल्लो बर्षको बैशाख २६ गते जिल्ला प्रहरी

पालुङटारमा ‘भजन महोत्सव–२०८३’ सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको समन्वयमा मंगलबार भजन महोत्सव सम्पन्न भएको हो । पालुङटारको वडा नं ७ च्याङलीमा

अहिले अनलाइन ठगीका घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । प्रहरी कार्यालय तथा अदालतका अभिलेख अध्ययन गर्ने हो भने सबैभन्दा धेरै घटना दर्ता तथा मुद्दा दर्ता नै सम्बन्ध विच्छेद र अनलाइन

पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् । बुधबार बिहान सातबजेतिर अबिरल बर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी

यसपटक पालुङ्टार नगरपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गत जेठ १ गते प्रकाशित गरेको ६३ औं प्रतिवेदनले गोरखाका ११ मध्य पालुङटारको बेरुजु सबैभन्दा धेरै २.९४ प्रतिशत