| सोमवार, कार्तिक २३, २०८३

समाज

रास्वपाको नगरअधिवेशन : शिशिर प्रधानको सभापतित्वमा कार्यसमिति सर्वसम्मत

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कार्य समिति र पालुङ्टार नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । पालुङ्टारको शनिबार र गोरखाको आइतबार नगर अधिवेशन सम्पन्न भएको हो

मझुवा–मनकामना सडक दुर्घटनामा दुईजना घाइते

गोरखाको मनकामना सडकमा आइतबार साँझ जीप दुर्घटना भएको छ । आँबुखैरेनीबाट मनकामना जाँदै गरेको ग १ च ५५६७ नम्बरको टाटा योद्धा जीप साँझ पौने सात बजेतिर सडकबाट रामशाह घाट बगरमा

धेरै पालिकाको बेरुजु घट्नु सुखद

गोरखाका अधिकांश पालिकाहरुले बेरुजु घटाइरहेका छन् । केही पालिकाहरुको बिगतका बर्षहरुमा हेर्दा यो बर्ष धेरै नै बेरुजु घटेको पाइएको हो । अघिल्लो बर्ष ०.९४ प्रतिशत बेरुजु रहेको गोरखा नगरपालिकाको अहिले

मोटरसाइकल र ट्रक ठोक्किँदा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यू

पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा भएको सवारी दुर्घटनामा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आइरहेका आदर्श श्रेष्ठ सवार बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार

पालिकाको नीति तथा कार्यक्रम लेखाजोखा गर्न ‘विज्ञ सभा’

जिल्लाको सिरानचोक गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र योजनाहरु लेखाजोखा गर्नका लागि विज्ञ सभा आयोजना गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको पूर्वसन्ध्यामा विज्ञ सभा आयोजना गरेको

ठाँटीपोखरी बजारका डाल्डा घ्यू नष्ट, कमसल खाद्य पदार्थ उपभोग नगर्न आग्रह

पालुङटार नगरपालिकाको सदरमुकाम ठाँटीपोखरी बजारमा वनस्पति घ्यू (डाल्डा) नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले ठाँटीपोखरी बजारबाट ३३ हजार रुपैँया बराबरको डाल्डा घ्यू नष्ट गरेको

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटायाे

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटाएको छ । विधान संशोधन गर्दाै तीन बर्षे कार्यकाललाई घटाएर दुई बर्ष बनाएको हो । संघको शनिवार सम्पन्न ५० औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव

सुपर त्रिशुली जलविद्युत आयोजना स्थलमा लडेर मजदुरको मृत्यू

गोरखामा निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यू भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यू

बूढीगण्डकीको काम थाल्न के ले रोक्यो ?

१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको चर्चा चलेको आज १२ बर्ष पूरा भयो । आर्थिक बर्ष २०६९/०७० देखि बूढीगण्डकीको नाममा राज्यको ढुकुटीबाट बजेट बगेको बग्यै छ । महालेखा परीक्षकको ६३

बेरुजु घटाउँदै गोरखाका अधिकांश पालिकाहरु, केहीको बढ्यो

प्रतिक्षा आले जिल्लाका अधिकांश पालिकाहरुको बेरुजु विगतका वर्षहरुको तुलनामा घटेको छ । महालेखा परिक्षकको कार्यालयले यही जेठ २ गते सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश पालिकाहरुले विगतको तुलनामा