| सोमवार, कार्तिक २३, २०८३

समाज

रैथाने तथा स्थानीय बालीको परिकार विविधिकरण सम्बन्धी तालिम सम्पन्न

रैथाने तथा स्थानीय बालीको परिकार विविधिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । गोरखा होटल संघको समन्वयमा कृषि विकास कार्यालय गोरखाले आयोजना गरेको तालिम बुधबार सम्पन्न भएको हो ।तालिममा

पालुङटारमा तीनपाङ्ग्रे सवारी(अटो) चलाउन आवेदन खुल्ला

गोरखामै पहिलो पल्ट, पालुङ्टार नगरपालिकामा तीनपाङ्ग्रे सवारी साधन(अटो) चलाउन अनुमति दिने प्रक्रिया सुरु भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले अटो चलाउन इच्छुकहरुलाई निवेदन दिन आग्रह गरेको छ

रेबिजको जोखिम न्यूनिकरण गर्न धार्चेको कुकुर बन्ध्याकरण अभियान

भुस्याहा कुकुरको संख्या बढ्दै गएको र रेबिजको जोखिम बढ्दै गएकाले सो समस्या न्यूनिकरण गर्न धार्चे गाउँपालिकाले भुस्याहा कुकुरलाई बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गत आइतबारदेखि सञ्चालन गरिएको तीनदिने अभियानमा

चुमनुब्रीका महिला समूहलाई सम्भव नेपालद्वारा कुर्ची प्रदान

सम्भव नेपालले हिमाली क्षेत्रका महिला समुहको कार्यालय प्रयोजनका लागि कुर्सी प्रदान गरेको छ । दुर्गम तथा हिमाली क्षेत्रका महिलाहरूलाई कार्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले चुमनुब्री गाउँपालिकाका विभिन्न महिला

सहिदलखनको शिक्षक, विद्यार्थीसम्मानले प्रोत्साहन जगाउने आशा

शिक्षा क्षेत्रको सुधार केवल नारामा मात्र सीमित हुन सक्दैन, यसका लागि स्थलगत रूपमै सरोकारवालाहरूलाई उत्प्रेरित गर्नुपर्छभन्ने उदाहरण सहिद लखन गाउँपालिकाले प्रस्तुत गरेको छ । हालै गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई) र

सरकारी सम्पति दुरुपयोग, वडा कार्यालयको मोटरसाइकल सिक्दै वडा सचिव

पालुङ्टार नगरपालिका वडा नं. ९ का वडासचिव वसन्तकुमार रानाले वडा कार्यालयको नाममा रहेको मोटरसाइकल दिनहूँ सिक्ने गरेका छन् । कार्यालयको नाममा रहेको सेतो प्लेटको ग १ ब ४१८ नंबरको मोटरसाइकल

लाप्राकका युक्त गुरुङद्वारा १० औं पटक सगरमाथा आरोहण

दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) दसौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका

मगर संघको केन्द्रीय सचिवमा विष्णु राना निर्वाचित

गोरखाको मगर संघ तथा आदिवासी जनजाति महासंघको अभियानमा लामो समयदेखि सक्रिय रहेका विष्णु राना मगर नेपाल मगर संघको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न भएको १३

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सहिदलखनद्वारा सम्मान

भर्खरै भएको एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उच्च सिकाइ उपलब्ध हाँसिल गर्ने शिक्षकहरुलाई सहिद लखन गाउँपालिकाले सम्मान गरेको छ । एसईईमा ३.६ भन्दा धेरै जिपिए प्राप्त गर्ने ६

रास्वपाको पालुङ्टार नगर अधिवेशनबाट पाण्डेको नेतृत्वमा नगर समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न प्रथम नगरअधिवेशनले आनन्दराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नगरकार्य समितिको सभापति, उपसभापति,