| सोमवार, कार्तिक २३, २०८३

समाज

४ जिपिए ल्याउन न सहरमाहुनुपर्छ, न बोर्डिङ पढ्नु पर्छ

यो बर्षको एसईई नतिजा गोरखाको औसत नै रह्यो । नतिजाको विश्लेषण गर्दा पालुङ्टारको सबैभन्दा राम्रो नतिजा देखियो भने बारपाक सुलिकोटको तुलनात्मक रुपमा पछाडि परेको देखियो । भीमसेनथापा गाउँपालिकाले भने संस्लेषित

७० बर्षमा ३,६४३ जनाले आरोहण गरे मनास्लु

विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहण गर्न सुरु भएको ७० बर्ष पूरा भयो । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक

गोरखा नगरपालिका भित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन

जिल्लाको गोरखा नगरपालिकाले पालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आगामी जेठ १९ गतेभित्र सरकारी तथा सार्वजनिक जग्गा, नदी वा खोलाको

वनमन्त्री गुरुङद्वारा वन डिभिजनको अनुगमन

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङले डिभिजनल वन कार्यालय गोरखाको अनुगमन गरेका छन् । बुधबार मन्त्री गुरुङले कार्यालयले सम्पादन गरेको विभिन्न कार्यक्रमहरुको अनुगमन एवं निरीक्षण गरेको कार्यालय प्रमुख

बेनिघाट आरुघाट लार्के सडकको नौली खोलाखण्ड दुईदिन बन्द रहने

उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट आरुघाट लार्के सडकको नौली खोला खण्ड दुईदिन बन्द हुने भएको छ । धार्चे गाउँपालिका वडा नं ७ अन्तरगत पर्ने नौलीखोलामा मोटरेबल पुल निर्माणको काम संचालन

संरक्षणको पर्खाइमा वीरेन्द्रताल

गोरखाको सामागाउँस्थित वीरेन्द्र ताल प्रकृतिको एउटा अनुपम उपहार हो। समुद्री सतहबाट झन्डै ४,७ ०० मिटरको उचाइमा अवस्थित यो ताल मनास्लु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। यसको

२४ घण्टा अघि मोटरसाइकलले ठक्कर दिएर मृत्यू भएकाको अझै पहिचान खुलेन

गोरखा : गोरखामा २४घण्टाअघि मोटरसाइकलको ठक्करबाट मृत्यू भएका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन । मंगलबार बिहान १०ः४० बजे गोरखा नगरपालिका १३ तीनकिलोस्थित सडक किनारामा हिडिरहेका अन्दाजी ५० बर्षका

एसईई २०८२ : गोरखाका ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण, पालुङटारको नतिजा जिल्लाकै उत्कृष्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाबाट ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यस वर्ष जिल्लाबाट एसईई दिएका परीक्षार्थीहरुमध्ये ६४.५ प्रतिशत गे्रडेड भएका हुन्

सँधै प्रथम भएका युनिकले एसईईमा ल्याए ४ जिपिए

शैलपुत्री माविको इसिडीदेखि नै प्रथम हुँदै कक्षा १० सम्म पुगेका युनिक पनेरुले यसबर्ष ४ जिपिए ल्याएर एसईई उतीर्ण गरेका छन् । गोरखाको ग्रामीण भेग बारपाक सुलिकोट ८ गैरीछापका १४ बर्षका

गोरखाका ५२ बर्षीय नवीन भट्ट पनि एसईई पास

गोरखाका ५२ बर्षका नवीन भट्टले यसबर्ष एसईई उतीर्ण गरेका छन् । भीमसेनथापा गाउँपालिका २ तान्द्रङ ओख्लेका भट्टले सदरमुकामको शक्ति माविबाट एसईई उतीर्ण गरेका हुन् । दुईबर्षअघि कक्षा ९ मा भर्ना