
गोरखामा शनिबार र आइतबार मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ गोरखासंग सहकार्य गरी सम्भव नेपालले शिविरको आयोजना गर्न लागेको हो । सेभ द हर्ट मनमोहन

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर नेतृत्वको टिमले यो कार्यकालमा गरेका राम्रा कामहरुमध्य पहिलो नम्बरमा पर्छ,गोरखा बजारभित्रको सडक स्तरोन्नति । पहिलो चरणमा शक्तिचोकस्थित खोपीधारा खोल्सादेखि बसपार्कसम्मको सडकस्तरोन्नतिको कामले नगरपालिकाले श्रेय

शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धार्चे गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षक र विद्यार्थीको मात्र भूमिका नभै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावक

चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षकतथा

सेवा र सुविधाका लागि भन्दै युवाहरु सहर तथा विदेश पलायन हुने क्रम रोक्ने उद्देश्यले भीमसेनथापा गाउँपालिकाले चोक, चौतारा तथा सार्वजनिक स्थलहरु फ्रि वाइफाई सेवा सञ्चालन गर्ने भएको छ । समयको

पालुङ्टार नगरपालिकाका विभिन्न ग्रामीण तथा बजार क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत पोलमा बिना अनुमति तार टाङ्ने, र अव्यवस्थित तथा कुरुप बनाउने गरेकाले त्यसलाई व्यस्थित गर्न पालिकाले आग्रह गरेको छ

धार्चे गाउँपालिकाले लापुबेशीदेखि दोभानसम्मका बजार क्षेत्रमा डुलिहिड्ने ९२ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा स्वास्थ्य व्यवस्थापन गरेर स्थानीय सरकारको सक्रियताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कुकुरहरूको संख्या अनियन्त्रित रूपमा बढ्दा

गोरखा नगरपालिकाले शक्तिचोकदेखि नगरपालिका चोकसम्मको सडक स्तरोन्नतिको काम सुरु गरेको छ । पालिकाको बहुबर्षे कार्यक्रम अन्तर्गत शक्तिचोकको तीनधारे खोलामा कल्भर्ट निर्माण, बिसौनी मोडमा फुटपाथ निर्माण तथा हरमटारीचोकदेखि नगरपालिका चोकसम्मको सडक

शिव उप्रेतीगोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका २ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो

‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं, रोजगार बनौं’ भन्ने मूल नाराका साथ बारपाक सुलिकोट वडा नं. १, बारपाकमा सञ्चालित लोकताबाट नेपाली कागज प्रशोधन सम्बन्धी १० दिने प्राविधिक सीप विकास