
गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, गोरखाले पाँचदिने डल तथा कुसन बनाउने तालिम सम्पन्न गरेको छ । समितिको आयोजना एवं गोरखा नगरपालिकाको सहयोगमा संचालित उक्त तालिम मंगलबार सम्पन्न

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु

गोरखा लायन्स आँखा सेवा केन्द्रले आरुघाट गाउँपालिकामा आयोजना गरेको आँखाको बृहत मोतियाबिन्दु शल्यक्रिया शिविरमा ८५ जनाले सेवा लिएका छन् । आरुघाट गाउँपालिका तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा आरुघाट

भीमसेन थापा गाउँपालिकाभित्रका निजी घर तथा सरकारी भवनहरुको बीमा हुने भएको छ । सोमवार पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । पालिकाको प्रशासनीक भवनको बीमा गरेर सुरुवात गरिएको

गोरखाका पालिकाहरुले यसपटकको नीति तथा कार्यक्रम बनाउने क्रममा सर्वपक्षीय राय सुझाव संकलन गरेका छन् । विभिन्न न्यू मिडियाहरुको प्रयोग गरी तथा राय सुझाव संकलनको काम गरेका छन् । विशेषगरी पालुङ्टार

बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई इन्जिनियरदेखि एमबिबिएस अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । शिक्षामा पालिकावासीको पहुँच बढाउने उदेश्यले गत आर्थिक बर्षबाट छात्रवृत्ति उपलब्ध गराउन थालिएको पालिकाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको सभापतिमा सुवर्ण रोकाहा क्षत्री निर्वाचित भएका छन् । आइतवार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा १७७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ध्रुब

फेन्सी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा गोरखाका सुवास मल्ल र शोभा अधिकारी चयन भएका छन् । आइतवार चितवनमा सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनबाट उनीहरु सदस्यमा सर्वसम्मत चयन भएका हुन् । मल्ल फेन्सी

गोरखा नगरपालिका १० छेवेटारमा महिलाहरुका लागि एडभान्स बेकरी तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा छेवेटारस्थित ह्वाइट हाउस क्याफेको प्राविधिक सहयोगमा १५ दिने एडभान्स बेकरी तालिम सम्पन्न भएको

बर्खे धानमा समेत फैलन सक्ने जोखिमजिल्लामा खेति गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लाष्ट’ नामक रोगको प्रकोपले नष्ट गरेको छ । भित्र्याउने बेला भएको अधिकांश धानवालीमा क्षति पुगेको कृषि बिकास