
पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने भएको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यका साथ सिसि टिभी जडान गर्न लागिएको

गोरखाको एक रोदीघर र त्यहाँ संगै रहेको होटलमा रातभर जाँडरक्सी खाएर झगडा हुँदा निर्घात कुटिएका एक व्यक्तिको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ७ नयाँबजार(छिपिटोल)स्थित रोदी घर र

राती अबेरम्म होहल्ला भएर स्थानीयबासी हैरान भएपछि गोरखा रोदीघरका सञ्चालक र स्थानीयबासी, बीच होहल्ला न्युनिकरण गर्न धेरैपटक सहमति भएको थियो । राती १२, १ बजेसम्म होहल्ला हुने गरेको भन्दै गोरखा

लेखक तथा राजनीतिकर्मी शोभा अधिकारीको पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गोरखा नगरपालिका वडा नं. ६ स्थित जेसीज प्रतिक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको

अहिले उत्तरी गोरखाको विशेषतः धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा भीरमौरीको मह सिकार गर्ने तथा पाहाको सिकार गर्ने सिजन चलिरहेको छ । विशेष औषधी तथा पौष्टिक तत्वका रुपमा प्रयोग गरिने यी पाहा

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने लाप्राकका युवाहरुलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौंद्वारा शनिवार आयोजित एक समारोहका बीच सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको हो । विभिन्न समयमा सगरमाथाको

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले बास्तबिक किसान पहिचान गरी अनुदान दिएको छ । गाउँसभाले निर्णय गरेअनुसार सो पालिकाले कृषि तथा मासुजन्य बस्तु उत्पादन गर्नेहरुलाईमात्र अनुदान वितरण गरेको हो । यस आर्थिकबर्ष

बर्सातका बेला गाउँका कच्ची सडकमा हेभी इक्वीपमेण्ट सञ्चालन गर्न निषेध गरिएको छ । जिल्लाको सहिदलखन गाउँपालिकाले सडकको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा हेभी इक्विपमेण्ट सञ्चालन नगर्न आग्रह

महालेखा परीक्षकको कार्यालयले वर्षौदेखि साना तथा टुक्रे योजनाहरु संचालन नगर्न स्थानीय तहहरुलाई सुझाव दिँदै आएको छ । दीर्घकालीन उपलब्धी नहुने भन्दै महालेखाले एकलाखभन्दा कम बजेटका साना तथा टुक्रे कार्यक्रम संचालन