| सोमवार, कार्तिक २३, २०८३

समाज

‘अनिवार्य तथा निशुल्क शिक्षा’ नीति कार्यान्वयनका लागि सरोकारवालासँग अभिमुखीकरण

नेपाल सरकारको अनिवार्य तथा निशुल्क शिक्षा नीति कार्यान्वयनका लागि सरोकारवाला निकायहरुसँग सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शिक्षा विकास तथा समन्वय इकाई गोरखाको आयोजनामा उक्त सहजीकरण कार्यक्रम सम्पन्न भएको

गोरखाको सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

गोरखाको सडकमा ट्राफिक अवस्था अस्तब्यस्त देखिने गरेको गुनासो बढिरहेको छ । सवारी साधनले मापदण्ड विपरीत सामान ढुवानी गर्ने गरेको स्थानीयबासीको गुनासो छ । जीप, ट्रक ट्रयाक्टरजस्ता माल बाहक सवारी साधनले

जंगलमै शिविर राखेर गरिन्छ भीरमौरीको मह सिकार

धार्चे गाउँपालिका ४ लाप्राकका युवाहरु केही दिनदेखि रासनपानी, ओढ्ने–ओछ्याउने बोकेर लेकतिर पुगेका छन् । उनीहरुको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरुले गरेका छन् । उनीहरु दिनभरि भीर, पहरामा झुण्डिएर

पठन संस्कृतिको विकाससम्बन्धी अन्तरक्रिया

‘गोरखाको पठन संस्कृतिको विकासमा सार्वजनिक पुस्तकालयको भूमिका र विद्यालयको योगदान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन पुस्तकालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष

मनासलु हिमाल आरोहण गर्ने गोरखालीहरु सम्मानित

चुमनुब्री गाउँपालिकाले मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोहीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर मनास्लुको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान

महालेखाको सुझाव लत्याउँदै गोरखाका पालिकाहरु,एकलाखभन्दा कम बजेटका सयौं योजना

प्रतीक्षा आले महालेखा परीक्षकको कार्यालयले वर्षौदेखि साना तथा टुक्रे योजनाहरु संचालन नगर्न स्थानीय तहहरुलाई सुझाव दिँदै आएको छ । दीर्घकालीन उपलब्धी नहुने भन्दै महालेखाले एकलाखभन्दा कम बजेटका साना तथा टुक्रे

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघको धर्ना

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले धर्ना कार्यक्रम गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

महिला लक्षित क्षमता अभिबृद्धि, प्रेरणमूलक र व्यवहारिक सहयोग प्रदान कार्यक्रम

गोरखा नगरपालिका वडा नं १३ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि, प्रेरण जोगाउने र व्यवहारिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा गोनपा–१३

भीमसेनथापा गाउँपालिकाकाकोघर बीमा कार्यक्रम आकर्षक र प्रभावकारी

यो बर्ष विभिन्न पालिकाहरुले उत्कृष्ट कामका नमूना प्रदर्शन गरिरहेका छन् । आउँदो बर्ष कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम बनाउन विभिन्न पालिकाहरुले जिल्ला बाहिरका पालिकाबासीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन्

गोरखाका पालिकाहरुलाई वित्तीय हस्तान्तरण, दुई पालिकालाई समपूरक र विशेष शीर्षकमा शून्य अनुदान कुन पालिकालाई कति हस्तान्तरण

नेपाल सरकार अर्थमन्त्रालयले गोरखाका ११ पालिकालाई विभिन्न शीर्षकमा वित्तीय हस्तान्तरण गरेको छ । मन्त्रालयले समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा वित्तीय हस्तान्तरण गरेको हो ।मन्त्रालयले समानिकरण अनुदान