
केही दिनभित्रै सार्वजनिक गर्ने नीति कार्यक्रमलाई बिगतको भन्दा सुधार गर्न पालिकाहरुले प्रविधिको प्रयोग गर्न थालेका छन् । नीति कार्यक्रम ल्याउनुअघि पालिकाहरुले भर्चुअल बैठक, क्यूआर कोड, इमेल, फोन तथा राजधानीमा सेमिनार

विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । शुक्रबार डिभिजन वन कार्यालय गोरखा, क्लिन गोरखा प्रालि तथा गोरखा नगरपालिकाले संयुक्त रुपमा सरसफाई तथा बृक्षारोपण गरेर दिवस मनाइएको हो ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू कुनै पनि देशका जीवित इतिहास हुन् । हाम्रा पुर्खाले सिर्जेका यस्ता सम्पदाहरूले हाम्रो गौरव उजागर गर्दछन् । साथै यसले पुर्खाको पौरख, कला, र जीवनशैलीलाई

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ । तीन पटक म्याद थप्दा पनि पालिकाको प्रशासकीय भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कालो सूचीमा

पालुङटार नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानित भएका छन् । २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर बिहीवार तीन जोडीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । वडा

१५ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको राष्ट्रिय दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । द वल्ड क्यापिटल मावि रानिवनको आयोजनामा भएको माविस्तरीय प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी मृदुशा

काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका चारबर्षीय बालकको मृत्यू भएको छ । तारकेश्वर ९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बाग्मती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका

गोरखाको पालुङटार नगरपालिका वडा नं. ६, ७ र ८ का टारहरू दशकौँदेखि लिची उत्पादनका लागि प्रख्यात ठाउँ हुन् । विगत दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा लिची खेती गर्दै आएका

पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ मा अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । विहीवार १९ औं नगर सभामा मेयर विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढी

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ । अजिरकोट