
गोरखा नगरपालिका वडा नं ९ स्थित दलभज्याङमा सम्पन्न भएको आठौ ओसन कपको उपाधि नव जन जागृती युवा क्लव सिमराले जितेको छ । द ओसान क्लगको आयोजनामा क्लवको मैदान भएको फुटबल

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन्

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य

गोरखा नगरपालिकाले दुईसयभन्दा बढि योजनाको रकमान्तर गरेको छ । बिहिवारको ११ औँ नगरसभामार्फत नगरपालिकाले आन्तरिक आम्दानी घटेको भन्दै रकमान्तर मात्रै होईन शाखागत योजना कटौतीसमेत गरेको छ । नगरप्रमुख कृष्णबहादुर रानाले

महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन बिहिबार सार्वजनिक गरेको छ । एक वर्षमै सरकारको बेरुजु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै पालिकाको

आजबाट विसं २०८० साल, नेपाली पात्रो अथवा विक्रम सम्वत अनुसार नयाँवर्ष २०८० सुरु भएको छ । नेपालीहरुले नयाँ वर्षलाई विषेश दिनको रुपमा मनाउने गर्छन् । बिगतका वर्ष भन्दा आउँदो वर्षलाई

गोरखा नगरपालिकाको खानेपानी समस्या हल गर्न भन्दै नगरपालिकाले खानेपानी बोर्ड गठन गर्ने योजनाले ११ औँ नगरसभामा पेश गरेको बिधेयकमाथि छलफल हुन सकेन । गोरखा नगरपालिका खानेपानी तथा सरसफाईका सम्बन्धमा ब्यवस्था

महायान परम्पराको संरक्षणका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन (एफपीएमटी) स्थापनाका लागि प्रसिद्ध, लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । काठमाडौँस्थित कपन गुम्बाका प्रमुख ७९ बर्षका रिम्पोछेको बिहिबार बिहान साँढे

धार्चे गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको आयोजनामा विहिबारको भेलाबाट खुश्बु गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा सोनाम घले,

जिल्ला प्रशासन कार्यालय गोरखाले विभिन्न पसल तथा स्टोरहरुमा भण्डारण गरिएका म्याद सकिएका अखाद्य बस्तुहरु नष्ट गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै विभिन्न पसलहरुमा अखाद्य