| बुधबार, कार्तिक २५, २०८३

समाज

बारपाक लाप्राक सडकखण्ड : दुई महिना बाँकी हुँदा ४८ प्रतिशत मात्र काम

केशव गुरुङ : निर्माण ब्यवशायीले काम नगर्दा प्रसिद्ध पर्यटकीय गाउँ बारपाकदेखि लाप्राक गुप्सीबस्तीसम्मको १३ दशमलव १४ किलोमिटर सडकमा अहिलेपनि यात्रुबाहक बस चल्न सकेको छैन । साना सवारी साधन आउजाउ गर्न

विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

अहिले मौसम प्रतिकुल हुने र तुवाँलो, धुवाँले ढाकिने भएपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको

डँढेलोले गोरखामा पनि वायु प्रदुषण बढ्यो

केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डँढेलोकै कारण गोरखासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर

गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम

पुराना पुस्ताले दशकौँ समय खर्चेर आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई बाँड्ने उद्देश्यले गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम गरिएको छ । नयाँ पुस्तालाई संस्कारसहितको शिक्षा दिने उद्देश्यले ज्येष्ठ नागरिक जिल्ला संघ

सचिव त पाउँदैन, गाउँले के विकास पाउँछ ?

लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ ।

गोरखामा स्कुटर चोरेको आरोपमा एक जना पक्राउ

गोरखामा स्कुटर चोरेको आरोपमा एक जना पक्राउ परेका छन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ६ चनौटेका २० वर्षीय सुवास भन्ने मोतिराम घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

राजमार्ग छेकेर मुग्लिनमा धर्ना बस्नेमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

२४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीहरु तितरबितर गराउन दुईसेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको अध्यक्षमा खनाल

नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको अध्यक्षमा धु्रव खनाल चयन भएका छन् । नेकपा माओवादी केन्द्र गोरखाको पार्टी कार्यालयमा आइतबार भएको महासंघको प्रथम जिल्ला भेलाले

गोरखाका ३३ भन्दा धेरै वडाहरु वडा सचिवबिहिन

तीन महिनाअघि धार्चे गाउँपालिका ६ को वडा सचिवमा तुल सलामी नियुक्ति लिएर आए । दुई महिना नबित्दै उनले अधिकृतमा नाम निकाले र वडा सचिव पद खालि गराएर गए । त्यसपछि

बारपाक–लाप्राक सडकको ठेकेदारलाई ताकेता गर

जिल्लाकै सबैभन्दा धेरै बजेट परेका योजनामध्य एक थियो, बारपाक–लाप्राक सडक स्तरोन्नति योजना । दुर्गम भनेर चिनिने ‘धार्चेको लाइफलाइन चेञ्ज गराउने’ सडकको रुपमा चिनिएको उक्त सडकखण्ड स्तरोन्नति गर्ने अथवा ग्राबेल गर्ने,