
चीन सरकारले चुमनुब्री गाउँपालिकाका लागि उपलब्ध गरेको एक्स्काभेटर सात महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ । चीन सरकारले सीमा क्षेत्रमा रहेको १४ वटा हिमाली पालिकालाई गत असोज महिनामा एक्स्काभेटर(डोजर) सहयोग गरेको
नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुगेको छ ।गत चैत २९ गते गोरखाबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै पाल्पा

मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई यहाँको एक गुम्बा परिसरमा ध्यानयोग सिकाउने गरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित पेमा छ्योलिङ गुम्बामा दैनिकजसो विदेशी पर्यटक र उनीहरुको पथप्रदर्शकलाई

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरू हुने बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरू

गोरखाको शहिद लखन गाऊँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । पालिकाले केही साता अघिमात्रै उत्पादनमा आधारित अनुदान वितरण सम्बन्धी कार्यविधि पारित गरी कार्यक्रम सुरु गरेको हो

गोरखामा आगामि वैशाख २२ गतेदेखि २० औँ सवालाख रोट महोत्सव हुने भएको छ । गोरखा सदरमुकाममा सिद्धाश्रम शक्तिकेन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएको हो । गोरखनाथ गुफामा

गोरखाको सहिदलखन गाउँपालिकाले बेरुजु न्यूनिकरणमा ज्यादै सह्रानीय प्रयास गरेको छ । देशका ७५३ स्थानीय तहमध्य बेरुजु न्यूनिकरण गर्नेमा सहिदलखन छैठौँ स्थानमा रहेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७८÷०७९

गोरखाको पालुङटार नगरपालिकामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमका बारेमा विज्ञहरुसँग छलफल भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा शनिबार काठमाडौमा नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक नीति तथा

शुक्रबार राष्ट्रपति भवनमा पदक पाएकी थिइन कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले। तर, छोरीको पदक पाएको दृश्य हेर्न गोरखाबाट आएका बुबालाई भने राष्ट्रपति भवन छिर्न निषेध गरियो। आफूले बुबालाई गेट बाहिर राखेर

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्बजनिक भैसकेको छ । यो नतिजाले केहि बिषयमा ठुलो परिबर्तन देखाएको छ । नेपालको जनसख्याको बितरण हेर्दा शहरी क्षेत्रमा तिब्र रुपमा जनसख्या बढिरहेको छ ।