| आइतवार, साउन २३, २०८३

समाज

सेवाग्राही खोज्दै गाउँपालिकाका कर्मचारी सहरतिर

प्रतीक्षा आले ।दुरदराजका गाउँबस्तीबाट अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले जिल्लाका पालिकाहरुले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै उनीहरुको अभिलेख अद्यावधिक गर्न

अण्डाडाँडामा फेरि पहिरो, चुमनुब्री प्रवेश गर्ने सडक अवरुद्ध

अण्डाडाँडामा फेरि ठूलो पहिरो झरेको छ । धार्चे गाउँपालिका ३ को तातोपानी र दोभान बीच पर्ने अण्डाडाँडामा पहिरो झरेको जगतका विशाल घलेले जानकारी दिए । ‘त्यहाँ पहिले पनि सानो–सानो पहिरो

सिरानचोकका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित

राष्ट्रिय विभूति अमरसिँह थापाको स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पु¥याउने

डिजिटल ठगीबाट बचौँ

प्रविधिको फड्कोसँगै डिजिटल ठगी पनि बढ्दो छ । चेक बाउन्स, नक्कली खाता, अनाधिकृत भुक्तानी, कमजोर वा झुटो धितो, डिजिटल ठगी जस्ता बैंकिङ कसूरका मुद्दाहरुले जिल्लामा राम्रै स्थान पाइरहेका छन् ।

पुरबहादुर गुरुङ : हिमालमै हुर्किए, हिमालमै अस्ताए

पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा ज्यान गुमाउनेमध्ये पुरबहादुर गुरुङ (युक्त) पनि एक हुन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका उनको बाल्यकाल हिमालकै काखमा वित्यो ।सन् १९८९

भाडादर नराख्ने सवारीलाई कारवाही हुने

भाडादर नराख्ने सार्वजनिक सवारीलाई कारवाही गरिने भएको छ । हालै ट्राफिक प्रहरी प्रमुखको रुपमा जिल्ला आएका एकनारायण खनालले पत्रकार भेटघाट गर्दै भाडादर राखे नराखेको अनुगमन बढाइने बताए । ‘भाडादर र

यम घलेको गुरुभक्ति

गुरु केवल अक्षर चिनाउने व्यक्ति मात्र होइनन्, उनीहरू जीवनको अन्धकारलाई चिरेर मार्गदर्शन गर्ने वास्तविक शिल्पकार हुन् । गुरु पूर्णिमाको अबसर पारेर बुधबार बारपाक घर भई हाल अमेरिकामा रहनुभएका यम घलेले,

गोरखामा बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो

गोरखामा वैंकिङ कसुर सम्बन्धी मुद्दाहरु बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८२/०८३ मा दर्ता भएका ३ सय मुद्दामध्ये वैंकिङ कसुर सम्बन्धी ४८ मुद्दा रहेका छन् ।

भीमसेन थापावासीकोचक्रपथ सपना पूरा हुँदै

झंगटेदेखि तान्द्राङको सिमलाफेद सम्मको कुल २४ किलोमिटर सडकखण्डलाई समेटेर भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको काम भइरहेको छ । पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्यसहित २०७६÷७७ बाट काम सुरु

पहिरो पन्छाउँदै, सडक संचालन गर्दै

बिहीबार बिहानै उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं ३ को यारुमा सडक बाटो माथिबाट ठुलो ढुङ्गा खस्यो । सेनाले निर्माण गरिरहेको उक्त सडकमा ढुङ्गा खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको