
गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सकिएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । उक्त सबस्टेसन सञ्चालनमा ल्याइएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको

भौगोलिक विकटता, हिउँदे चिसो र बर्खायामको पहिरो । बाटो हिँड्दा माथिबाट खस्ने ढुङ्गा र भीरको जोखिम । गुणस्तरीय शिक्षा, स्वास्थ्य र खाद्यान्नको निरन्तर अभाव—यो कुनै काल्पनिक कथा होइन, गोरखाको चुमनुब्री

केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, गोरखाले ग्यास डिलर तथा अधिकृत विक्रेताहरुको गोदाममा अनुगमन गरेको छ । सोमबार जिल्ला सदरमुकामस्थित ५ वटा ग्याँस

चिनियाँ अधिकारीहरुले गत असारको २६ गतेदेखि सीमा नाका खुलाउने भनी सीमावर्ती चुमनुब्री गाउँपालिकाको वडा नं. १ र वडा नं. ७ का बासिन्दालाई सूचना दिए । बर्षमा एकफेर नाका खुल्ने खबरले

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका प्रोमेश गुरुङसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले भिओआईपी कार्यमा प्रयोग

गोरखाको पर्यटकीय गाउँ लाप्राकलाई विश्वसामु ‘आरोहीहरूको गाउँ’का रूपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहसी आरोही पुरबहादुर गुरुङ (युक्त) को असामयिक निधनले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ । सगरमाथाको १०

कीर्तिमानी आरोही पुरबहादुर गुरुङ(युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ । गत विहिबार पाकिस्तानको ब्रोडपिकको हिउँपहिरोमा परी मृत्यू भएपछि उनका आफन्तजन, गाउँलेहरु अहिले काठमाडौं, काभ्रेस्थलीस्थित उनको

प्रतीक्षा आले ।दुरदराजका गाउँबस्तीबाट अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले जिल्लाका पालिकाहरुले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै उनीहरुको अभिलेख अद्यावधिक गर्न

अण्डाडाँडामा फेरि ठूलो पहिरो झरेको छ । धार्चे गाउँपालिका ३ को तातोपानी र दोभान बीच पर्ने अण्डाडाँडामा पहिरो झरेको जगतका विशाल घलेले जानकारी दिए । ‘त्यहाँ पहिले पनि सानो–सानो पहिरो

राष्ट्रिय विभूति अमरसिँह थापाको स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पु¥याउने