
सरकारी कार्यालयमा अपाङ्गमैत्री नागरिक बडापत्र राख्न एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । आइतवार जिल्ला सदरमुकाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त माग गरेका हुन् ।

उत्तरी गोरखामा खाद्यको चामल ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत कोटाको चामल ढुवानी सुरु गरेको हो

११ बर्षिया वालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ३१ बर्षिय व्यक्ति रहेका छन् । शुक्रवार राती करिव ९ बजेको समयमा उनले

‘बुबा विदेश जाने दिन पनि मैले ढिँडो खुवाएको थिएँ’, चरम गरिबी दर्शाउन एक अवोध बालिकाको यो भनाइ पर्याप्त छ । यस्तो दर्दनाक ती अमुक बालिकाको घरको मात्र होइन, वैदेशिक रोजगारीमा

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रांगणमा गुठी पञ्चमी मेला सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार इकाइले सो क्षेत्रको धर्मसस्कृति संरक्षण गर्ने उद्देश्यले गुठी पञ्चमी मेला आयोजना गरेको

दिजबन्धु संस्कृति समाजको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच समाजको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणभामा समाजका कोषाध्यक्ष किरण

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी नवौँ ओसन कप यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल भएका छन् । प्रतियोगिताको पहिलो खेल द ओल्ड क्यापिटल मावि र मोर्डन

प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा प्रथम र तृतीय स्थान गोरखाले हात पारेका छन् । म्याराथुनमा सहिदलखन गाउँपालिकाका सन्जय श्रेष्ठ प्रथम र सिरानचोकका दिनेशसिँह बोगटी तृतीय भएका छन् । श्री सिद्धबाबा

उत्तरी गोरखाका गर्भवती र सुत्केरी महिलाहरुको अवस्था कहाली लाग्दो छ । गरिबी, अशिक्षा र स्वास्थ्य सम्बन्धी चेतनाको अभावमा आमा तथा शिशुले अकालमै ज्यान गुमाउनुपर्ने तितो यथार्थ अझै ताजै छन् ।

गोरखा नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले नमूना कार्यक्रमको थालनी गरेको छ । नगरपालिकाले ‘रोजगार प्रवद्र्धन तथा पूर्वाधार कार्यक्रम’ नाम दिएर पाइलट प्रोजेक्ट(परीक्षण)का रुपमा सुरु गरेको मेयर कृष्ण राना मगरले जानकारी