
बारपाक सुलीकोट ६ मसारका ७४ बर्षका जगबहादुर बराम दरौँदी नदी किनारमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ ६ बजे बरामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३

गोरेटोबाटोमा हिँड्दै गर्दा सडकको नालीमा खसेर एक पुरुषको मृत्यू भएको छ । पालुङ्टार नगरपालिका ३ पाथीभराका कृष्णबहादुर अधिकारीको शुक्रबार साँझ करिब सात बजेतिर स्थानीय सडकको नालीमा लडेर मृत्यू भएको प्रहरीले

सहिद लखन गाउँपालिका वडा नं. ३ मा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । शनिबार बिहान साँढे १० बजेतिर सिलिङबाट ढुंगा बोकेर मझुवादेउरालीतर्फ गइरहेको ध १ त १२५ नम्बरको

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा दिने उद्देश्यले नमूना जिल्लाहरू कायम गर्ने भएको छ । यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव

सरकारी संस्थानहरु धरासायी बनिरहेका बेला जब विद्युत प्राधिकरणमा कुलमान घिसिङ सिइओ बनेर प्रवेश गरे, यसले काँचुली फेर्न सुरु ग¥यो । अस्तब्यस्त व्यवस्थापनका कारण दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको नेपाललाई

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत जातका पाडीबाच्छी हुर्काउने जिल्लाका किसानले अनुदान रकम पाउने भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रति पाडी बाच्छी दश हजारका

उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । वोमन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नम्वर ८ गोपालडाँडाका सिताराम नेपाली रहेको प्रहरीले जनाएको छ । गत

गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन