
तीसौँ बर्षदेखि सार्वजनिक जग्गामा बसिरहेका चुमनुब्री गाउँपालिका १ र २ का बासिन्दाका लागि भूमि आयोगले जग्गाको निस्सा दिने तयारी गरेको छ । वडा नं. १ सामागाउँ र वडा नं. २

जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाउन गोरखाका पालिकाहरुले उदासिनता देखाएका छन् । ११ वटा पालिकामध्य पाँचवटा पालिकाले गत असोज महिनाअघि नै प्रक्रिया पूरा गरी कित्ताकाट खुलाएका हुन् । त्यसयता अरु पालिकाले

चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश

जिल्लामा संचालित बिकासे योजनाहरुको जिम्मा लिएका अधिकांश निर्माण कम्पनीहरु काम भन्दा म्याद थप गराउन माहिर देखिएका छन् । योजना जिम्मा लिएर अलपत्र पार्ने अनि म्याद थपका लागि लविङ गर्ने प्रवृति

गोरखा नगरपालिकाले दिगो पर्यटन प्रवद्र्धनका लागि पालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने भएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र गोरखा नगरपालिकाको साझेदारीमा स्थानीय पथप्रदर्शक तालिम दिन लागेको

ज्यान मार्ने उद्योगमा फरार रहेका इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङका २५ वर्षीय मन्दिप चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर सात गते गण्डकी गाउँपालिका वडा नं १ का २४

१५ बर्षअघिसम्म सिर्दिबास पुग्न आरुघाटबाट तीनदिन हिँड्नुपथ्र्यो । सिर्दिबासको पनि पाङसिङ अझै दुर्गम, अझै पिछडिएको, अझै फोहर थियो । त्यहाँका एक ज्येष्ठ नागरिक बलबहादुर कार्कीका अनुसार २०२२ सालमा झाडापखाला फैलिएर

गोरखाको धार्चे गाउँपालिकामा लैंगिक हिंसाकाविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिँसाविरुद्धको १६ दिने अभियानअन्तर्गत धार्चे गाउँपालिकाको आयोजनामा सोमबार एक दिने लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

उत्तरी गोरखामा हिमपात सुरु भएको छ । सोमबार विहान नौ बजेबाट चुमनुब्री गाउँपालिका सामागाउँ वरिपरि हिउ पर्न सुरु भएको सामागाउँ स्वास्थ्य चौकीका लक्ष्मण कार्कीले बताए । उत्तरी गोरखामा पहिलो पटक

जिल्ला प्रहरी कार्यालयभित्र रहेको बहुमूल्य पत्थर(क्वार्ज क्रिष्टल) गोरखा दरवारमा राख्न भनी मन्त्रीपरिषदले गरेको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको ५४