| बुधबार, कार्तिक २५, २०८३

समाज

दुर्घटनाको भोलिपल्ट मात्र घाइतेको उद्धार, निषेधित व्यवस्थाले उद्धारमा सकस

गोरखामा भीरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङको बुधबार बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । खच्चड धपाउँदै फर्किने क्रममा बाटोमाथिबाट खसेको ढुंगाले लछारेर भीरमा पुगेका

केरौँजा माविमा छात्राबास भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता

धार्चे गाउँपालिका वडा नं २ स्थित कैरौँजा माविमा आठ कोठे छात्राबास भवन बन्ने भएको छ । बुधबार गाउँपालिकाको केन्द्र माछीखोलामा छात्राबास भवन निर्माणका लागि गणेश हिमाल एशोसिएशन, गाउँपालिका र केरौजा

तारामाविले जित्यो गोरखा नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि

गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नं. १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न

चन्द्र घलेको समूहबाट मात्र एक क्विन्टलभन्दा बढि सुन तस्करी

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्रकुमार घले र मीनबहादुर घलेको समूहले एक क्वीन्टलभन्दा बढी सुन तस्करी गरेको खुलेको छ । फ्लाई दुवईबाट आएका उनीहरुले गत मंसिर २१

निस्सा वितरणको शुभ संकेत

भनिन्छ नि, ‘भोकोले भन्छ डाँडावारि खाउँ, अघाएकोले भन्छ डाँडापारि खाउँ ।’ त्यस्तै भएको छ, भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई । उनीहरुलाई छिटोभन्दा छिटो जग्गाको लालपूर्जा चाहिएको छ ।

चुमनुब्रीका प्रथम नायक र प्रथम नायिका सम्मानित

चुमनुब्री गाउँपालिकाका प्रथम नायक विरबल घले र प्रथम नायिकका जोनिशा गुरुङ सम्मानित भएका छन् । चुम स्याग्या सताव्दी महोत्सव मूल आयोजक समितिले बुधबार एक कार्यक्रमका बीच काठमाडौमा दुवै जनालाई सम्मान

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत्

१९५ एम्पुल नियन्त्रित लागु औषध सहित आँबुखैरेनीबाट १ युवा पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले १९५ थान नियन्त्रित लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी खण्डमा सवारी चेकजाँचका क्रममा मुग्लिनबाट आएका एक यात्रुबाट डाइजेपाम, फेनार्गन र

गोरखा झल्कियो(गजल)

पहाड उच्च शैलमा, मनास्लु टल्ल टल्कियोसमग्र गोरखा अहा, खुलस्त सङ्ग झल्कियो हिमाल छन् पहाड छन्, विशाल टारका गराहराभरा छ फाँट झन्, मकै र धान हल्कियो सुगन्ध छर्न बेसरी , कुदेर

लाप्राकमा होमस्टे व्यवसाय तालिम सम्पन्न

धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा होमस्टे व्यवसाय तालिम सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको तथा पर्यटन बोर्ड अन्तरगतको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सयुक्त आयोजनामा होमस्टे व्यवसाय तालिम