| बुधबार, कार्तिक २५, २०८३

समाज

गोरखाका क्याम्पसहरुमा छात्रको संख्या चामलमा बियाँ जस्तै

केशव गुरुङ : गोरखा सदरमुकामका दुई क्याम्पसमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । गोरखा क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका छात्र र छात्राको संख्या विश्लेषण गर्दा

हाम्रो सहारा फाउण्डेशनको कार्यक्रम बारे सार्वजनिकीकरण

अनाथ बालबालिकालाई आश्रय दिइरहेको हाम्रो सहारा फाउण्डेशनले बिहिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गोरखा सदरमुकामको छिपिटोलमा बालगृह सञ्चालन गरिरहेको फाउण्डेशनले सार्वजनिक सुनुवाइमा संस्थाले गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएको

कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं, आत्तिनुपर्दैन

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने

लाप्राकमा तमु ल्होसारको अवसरमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता

धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा तमु ल्होसारको अवसरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना

रुञ्चेतमा मानेपर्व धुमधामले मनाइयो

गोरखाको गुरुङहरु र केही विश्वकर्मा समुदायको मात्र बसोबास रहेको रुञ्चेतमा मानेपर्व धुमाधमले मनाइएको छ ।धार्चे गाउँपालिका वडा नं २ रुन्चेतमा परापूर्वक कालदेखि नै मनाइँदै आएको माने पर्व धुमधामले मनाएको स्थानीय

निषेधित क्षेत्र हटाउन कसले रोकेको ?

सरकारले गोरखाको मनास्लु क्षेत्रलगायत देशका विभिन्न ठाउँलाई दशकौँ अघिदेखि निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा हेलिकोप्टर उँडान गर्दा धेरैतिरबाट अनुमति लिनुपर्ने बाध्यात्मक नियम छ । साथै त्यस क्षेत्रमा

आँबुखैरेनीमा ब्राउन सुगरसहित दुईजना पक्राउ

ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले नियन्त्रित लागु औषध खैरो हिरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधी प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको

माओवादीका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा पार्क

प्रतीक्षा आले : बारपाक सुलिकोट गाउँपालिका ८ पन्दु्रङ माथिल्लो जराङमा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा पार्क निर्माण भएको छ । माओवादीले जनयुद्ध सुरु गरेपछि २०५२ साल फागुन १४

सरकारी गाडीमा फागुनभित्रै अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने

सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार