
गोरखा उद्योग वाणिज्य संघले शनिबार ४८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कृषि, पर्यटन र व्यापारका क्षेत्रमा कार्यक्रम गर्दा संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक

हालसालै गोरखाको प्रजिअको कार्यभार सम्हाली आएको प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गोरखाका मुस्लिम समुदायहरुले स्वागत गरेका छन् । शुक्रबार प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच प्रजिअ दाहाललाई स्वागत गरेका हुन् ।

कृषि, पर्यटन र व्यापारमा तीन तहका सरकार बीच समन्वय गरेर अघि बढ्ने उद्घोष गर्दै गोरखा उद्योग वाणिज्य संघको ४८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको कार्यालयमा परिसरमा

गोरखा नगरपालिका २ सिखरको अस्लामी गाउँ र दलितबस्तीका ४८ घरधुरीले अब डोको बोकेर पानी लिन जानु नपर्ने भएको छ । सञ्चालित साउने खोल्सी लिफ्टिङ मुस खानेपानी आयोजनाको शनिबार उद्घाटन गरिएको

केही महिनाअघि त्यहाँको इलाका प्रहरी कार्यालयका इञ्चार्ज नयाँ आएपछि आँबुखैरेनीमा लागुऔषध व्यवसायी धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषध प्रयोगकर्ता बरु अरु ठाउँमा पनि हुन सक्छन्, तर त्यहाँ लागुऔषध व्यवसाय

प्याब्सन लोकनृत्य प्रतियोगिता २०८० मा गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित लक्ष्मी सामुदायिक शिक्षा सदनले प्रथम स्थान हासिल गरेको छ । ११ टिम सहभागी रहेको सो प्रतियोगितामा लक्ष्मी शिक्षा सदनले प्रथम पुरस्कार

गोरखा नगरपालिका १२ मा सञ्चालित कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाई आयोजनाको सञ्चालक संस्थाको नेतृत्व रुद्रप्रसाद सेढाईँले सम्हालेका छन् । कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शुक्रबार सम्पन्न उपभोक्ताहरुको भेलाले

गोरखा नगरपालिका वडा नं ८ मा रहेको खोलखोले तारेभिर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बाबुराम खत्री चयन भएका छन् । शनिबार भएको एघारौँ साधारणसभा तथा अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति

अनेरास्ववियु गण्डकी प्रदेश प्रथम अधिवेशनबाट गोरखाका प्रबिन श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । यहि पौष ६–७ गते पोखरामा भएको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरि ५१ सदस्यीय कमिटी