
गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका अब्यवस्थित बसोबास गरेका ४० घरधनीलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रमका गरी उनीहरुलाई निस्सा

भीरबाट खसेर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङ(कैमी)को हेलिकोप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री ५ बिजमस्थित बाटोबाट भीरमा खसेर घाइते भएका उनको बुधबार बिहान हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि

धार्चे गाउँपालिका ४ लाप्राकमा १५ जनालाई सिलाइकटाइ मेसिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रमका बीच उनीहरुलाई मेसिन वितरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८०

अहिले गोरखाका अधिकांश स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । यति बेला सबै पालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हर्ष उत्सवका रुपमा आयोजना गरेर सम्पन्न भए

गोरखा सदरमुकाममा रहेको गोरखा क्याम्पसमा सुविधा सम्पन्न लाइबेरी भवन बन्ने भएको छ । क्याम्पसको तल्लोपट्टि रहेको खाली जग्गामा लाइब्रेरी भवन निर्माणाधीन अवस्था रहेको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए । हाल

वैदेशिक रोजगारलाई कसरी सुरक्षित, मर्यादित र ठगीरहित बनाउन सकिन्छ भन्ने विषयमा गोरखा सदरमुकामका दुईवटा विद्यालयमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गोरखा जिल्ला

शहिदलखन गाउँपालिकाको राष्ट्रपनि रनिङ शिल्डको उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको गाउँपालिकास्तरीय प्रथम सहिद लखन थापा मगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ८ स्थित

गोरखा नगरपालिकाको वडा नं १० को छेपेटारस्थित खेलमैदानमा नगरपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा विभिन्न झाँकी बाजागाजासहित

जाडो बढ्न थालेपछि उपल्लो गोरखाका बासिन्दा सहरतिर झर्न थालेका छन् । विशेषगरी चुमनुब्री गाउँपालिका १, २, ४ र ७ का बासिन्दा सहरतिर झर्न थालेका हुन् । करिब दुई महिना बस्नेगरी

साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक