
किंवदन्तीअनुसार सोह्रौँ सताव्दीमा भारतबाट त्रिकालदर्शी एक महन्थ गोरखनाथका दर्शन गर्न र तिव्वतका विभिन्न धार्मिक स्थलको भ्रमण गर्न गोरखाको बाटो हुँदै आए । फर्कने बेला ठूलो परिणाममा सुन लिएर आए ।

इप्रका आँबुखैरेनीले तीन किलोग्राम अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा निलकण्ठ ४ धादिङका १९ बर्षका अमर नेपाली गाँजासहित भेटिएका इप्रका

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले चीनसंगको नाका खुल्ला गर्न पहल गरिदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गाउँपालिकाका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने

तपाईँको जीत पुस्तकका लेखक शिव खेडा भन्छन्, ‘जित्नेहरु कुनै फरक काम गर्दैनन्, काम उही नै हुन्छ, तर त्यही काम फरक ढंगले गर्दछन् ।’ यही फरक ढंगले काम गरेबापत गण्डकी प्रदेश

राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) को अध्यक्षमा हरि देवकोटा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको १८ औं साधारणसभा तथा अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा

विकास मरहट्टा : पालुङटार नगरपालिका–१० लाजिकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरबाही भएको पाइएको छ । चारसय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा भएको माध्यमिक विद्यालय स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवि माविले जितेको छ । मणिकामदेवी माविको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको

पालुङटार नगरपालिका वडा नम्वर ३ मा रहेको आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको आइतवार बसेको क्याविनेट बैठकले सो निर्णय गरेको हो । हाल १५ शैयाको

शहीद लखन गाँउपालिका–६ घैरुङमा अपङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी तीन दिने डल्लो साबुन बनाउने तालिम संचालन गरिएको छ । प्रगतिशील अपाङ्ग संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक

गोरखा नगरपालिका वडा नम्वर १० मा भएको दोस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी छेवेटार बजार टोल विकास संस्थाले जितेको छ । सोमवार छेवेटारस्थित खेलमैदानमा भएको फाइनल खेलमा समिचौर टोल विकास