
आर्थिक बर्षको आठ महिना बितिसक्दा गोरखाका पालिकाहरुको वित्तिय प्रगति भने एक तिहाइ भन्दा पनि कम रहेको छ ।जिल्लाका सबै पालिकाको हालसम्मको खर्च प्रगति विश्लेषण गर्दा १४ प्रतिशतदेखि अधिकतम ३७ प्रतिशतसम्म

गोरखा सदरमुकामको पुरानो बजार(ठूलोआँगन) क्षेत्रलाई सम्पदा बस्ती बनाउन गोरखा नगरपालिकाले अगुवाइ गर्ने भएको छ । बिहिबार गोरखा नगरपालिकामा आयोजित ‘सम्पदा बस्ती निर्माण अवधारणा तथा अनुदान मापदण्ड प्रस्तुति तथा अन्तरक्रिया’ कार्यक्रममा

गोरखा नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका हो । यसलाई जिल्लाको ऐना पनि भनिन्छ । गोरखा जिल्ला कस्तो भनेर हेर्नुपर्दा गोरखा नगरपालिकालाई हेरेर प्रारम्भिक अबस्था थाहा हुन्छ । जिल्लाबाहिरबाट आउनेहरु प्रथमतः

गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तहमध्ये आरुघाट गाउँपालिका सर्बोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ४८.९५ अंक

धार्चे २ रुञ्चेतका बासिन्दाले अब मोटरबाटोसम्म पुग्न चारघण्टा हिँड्नु नपर्ने भएको छ । डेढघण्टामै तातोपानीस्थित सडकसम्म पुग्नेगरी झोलुंगे पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए । कादुरी एग्रिकल्चरल

छालाको तथा हाडजोर्नीको रोग निको हुने भनेर चिनिएको गोरखाको भुलभुलेखारको तातोपानी क्षेत्रको संरक्षण तथा विकासको काम तीब्र गतिमा भइरहेको छ । पालुङ्टार नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य स्रोत जुटाएर

जिल्ला सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा गर्ने कामको लागि ठेक्का आव्हानको तयारी भएको छ । गत माघ २८ गते बसेको नगर कार्यपालिका बैठकबाट निर्णय भइसकेको जानकारी दिदैँ

गोरखाकै जेठोमध्यको लक्ष्मी मावि गाईखुरका संस्थापक प्रधानाध्यापक यमप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ । पालुङ्टार नगरपालिका ६ गाईखुरस्थित सो विद्यालयको प्रांगणमा निर्माण गरिएको कोइरालाको सालिक उनकै सुपुत्र पूर्व उर्जा सचिव

लियो क्लब अफ गोरखाले ३६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर मंगलवार सुस्त गतिमा बाइक चलाउने प्रतियोगिता भएको छ ।‘तिब्र गति जीवनको क्षति’ भन्ने

शिक्षा नियमावली २०७७ ले माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।मंगलवार प्रमुख