| मङ्लबार, कार्तिक २४, २०८३

समाज

खाजा घरबाट नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा घर भई हाल गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ३ बस्ने केशव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । २५

धार्चेका भूमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी

उत्तरी गोरखाको धार्चे गाउँपालिकाका भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोलीले हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच थालेको छ । हुल्चुकका १३ घर भूमिहिन दलितलाई

डिजेल चोरी गर्ने दुई जना पक्राउ

तनहुँमा स्काईभेटरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार राती तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनिटार तिम्सिनाचोकमा पार्किङ गरेर राखेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट

दुई बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ

दुई जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका ५७ बर्षीय सिताराम भन्ने दलबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विश्वकर्माले

प्रहरीलाई प्रविधिसँगै स्रोत साधनमा सम्पन्न बनाउदैँ लान्छौं : डिआइजी खनाल

प्रहरीलाई प्रविधिसँगै स्रोत सधानमा सम्पन्न बनाउँदै लैजाने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिकासराज खनालले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षणका क्रममा शुक्रवार गोरखा आएका उनले जिल्लाका पत्रकारसँग कुराकानी

गोरखामा मृत अवस्थामा चितुवा फेला

गोरखामा मृत अवस्थामा भाले चितुवा फेला परेको छ । बारपाक सुलिकोट गाँउपालिका–५ कुमालटारीस्थित ज्वालामुखी सामुदायीक बन क्षेत्रमा शुक्रबार चितुवा फेला परेको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर

पालिकाहरु उत्कृष्ट बन्ने प्रतिस्पर्धा गरुन्

गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये आरुघाट गाउँपालिकाले सर्बोत्कृष्ट अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक

वार्षिकउत्सवको उपलक्ष्यमा मानवसेवा आश्रमलाई नगद सहयोग

नेशनल लाईफ इन्सुरेन्सको ३७ औँ वार्षिकउत्सव देशभरिका सबै शाखाहरुले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेशनल लाईफ इन्सुरेन्स गोरखा शाखाले पनि आफ्नो वार्षिक उत्सवमा मानवसेवा आश्रम गोरखालाई सहयोग गरेर मनाएको

गोरखामा जबरजस्ती करणीको प्रयास गरेको आरोपमा दुईजना पक्राउ

११ बर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका २ का ३७ बर्षका आशिष चेपाङ र २३ बर्षीय इश्वर चेपाङलाई पक्राउ

मनकामनादेखि गोरखकालीसम्म रोटरियनहरुको पदयात्रा सुरु

रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले मनकामनादेखि गोरखकालीसम्म दुई दिने शान्ति पदयात्रा सुरु गरेका छन् । रोटरी क्लवको ११९ औँ स्थापना दिवसका अवसरमा क्लवले शुक्रबार बिहान साँढे ६ बजेदेखि यात्रा