
लामो समयको अलमलपछि बल्ल क्वार्ज कृस्टल कहाँ रहने भन्ने निक्र्यौल भएको छ । केही दिनअघि(गत शुक्रबार)को मन्त्रीस्तरीय बैठकले सो क्वार्ज क्रिस्टललाई गोरखामै राख्ने निर्णय गरी सुरक्षित व्यवस्थापनका लागि जिल्ला प्रशासन

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गर्ने बताएका छन् । पालुङटार ७ स्थित जीवन ज्योती माविको ५६ औं वार्षिक उत्सव समारोहमा बोल्दै

बहुबिवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेललाई गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको

धार्चे गाँउपालिकामा विद्यालयमा आँखा जाँच कार्यक्रम अन्तरगत पहिलो चरणको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय

पालुङटार नगरपालिका–९ बिर्दीकी क्यान्सर पीडित मनकला बस्नेतको उपचारका लागी रकम संकलन शुरु गरिएको छ । स्थानीय खिलबहादुर अधिकारीको पहलमा आर्थिक संकलन गरिएको हो । हालसम्म ११ हजार ३४५ रकम संकलन

१२ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० बर्षीय बुद्धिमान बिक रहेको प्रहरीले जनाएको छ । गत

जिल्लामा मिस्टर बि आठौँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन आइतवार एक खेल मात्र भएको छ । दौतरी युवा क्लब

जनज्योति मावि चिप्लेटीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालय स्थापनाको ६० औँ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित हिरक जयन्ती समारोहको

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिहरुले चुमनुब्री गाउँपालिकाको समग्र विकासको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पालिका अध्यक्ष निमा लामा, सातवटै वडाका अध्यक्षहरुको टिमले

२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह