
स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी

कृषि प्रधान देश भनिएपनि किसानहरुको पीडा र दुख अनगिन्ती छन् । खेतिको सुरुवातीदेखि उत्पादन भएपछिको बजार व्यवस्थापनसम्म उनीहरुले निकै समस्या झेल्नुपर्छ । त्यसमाथि मनसुनजन्य विपदले पनि बेलाबखत उनीहरुलाई सताइरहन्छ ।केही

एक बर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा बैकिङ कसूरका ४३ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका कुल मुद्दामध्ये यो संख्या तेस्रो ठुलो हो ।

गोरखा जेसीजले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ । गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना बहिरा माध्यमिक बिद्यालयलाई १ थान ‘वाटर डिस्पेन्सर’ वितरण गरिएको गोरखा

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा पार्क निर्माणको कार्य सुरु भएको छ । भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा पार्क निर्माणको काम अघि बढेको हो । पार्क निर्माणका लागि विगत तीन

जिल्ला प्रहरी कार्यालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कमा गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै आत्महत्याका घटना देखिन्छ । केही बर्ष यताको तथ्याङ्क केलाउने हो भने जिल्लामा आत्महत्याको

जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आव करिव १४ प्रतिशतले राजश्व बृद्धि भएको हो । आव २०८०/८१ मा कार्यालयले ८५ लाख ७१

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट ८१ वटा घरपालुवा पशुचौपाय मरेका छन् । चुमनुव्री गाउँपालिका वडा नम्वर १, ३, ४ र ७ मा गरि कुल

गोरखा नगरपालिका–८ खल्लुबोटे स्थित राष्ट्रिय भूपू सैनिक विद्यालयमा संचालित मन्टेश्वरी शिक्षण सिकाई सीप बिकास तालिम सम्पन्न भएको छ । शनिवारबाट सुरु भएको तालिम सोमवार सम्पन्न भएको हो । मन्टेश्वरी सीप

केही दिनको अविरल बर्षाका कारण गोरखा नगरपालिकाको करिव तीन सय रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पुगेको छ । जग्गा कटान गरि भल पसेर क्षति पुगेको नगरपालिका कृषि शाखाले जनाएको छ