| मङ्लबार, कार्तिक २४, २०८३

समाज

बस्नेत बने नेकपा एमालेका गोरखा जिल्ला इञ्चार्ज

नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज भएका छन् । बिहिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बस्नेतलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । उनी यसअघि लम्जुङ

पहिरोले सिङ्लाको एकघरमा पूर्ण क्षति, बेनिघाट–लार्के सडक अवरुद्ध

केही दिनअघिको पहिरोले धार्चे गाउँपालिका–५ सिङ्लास्थित बोरङ(गैरीगाउँ)को एक घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय तेजबहादुर गुरुङको घर पहिरोमा परी क्षतिग्रस्त भएको छ । साथै कान्छी गुरुङ, हस्तबहादुर गुरुङ

वन क्षेत्रमा फोहोर जम्मा गर्ने र खेलमैदान बनाउने क्रम बढ्यो

जिल्लामा वन अतिक्रमण मुख्य समस्याको रुपमा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फोहोर जम्मा गर्ने, खेलमैदान बनाउने जस्ता गतिविधि बढेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

बाँसुरी बादनमा चम्किएका गोरखाको मनमोहन

मदन लोहनी : शहिद लखन गाउँपालिका वडा नंम्बर ८ मैलुङ्गका मनमोहन फुर्सदको समयमा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । जस्तोसुकै लयमा पनि बासुरीको

स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

लायन्स क्लब अफ गोरखा डाइमण्डले स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । पाँच दिन बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउने बताएको क्लबले पहिलो दिन मंगलवार रक्तदान कार्यक्रम गरेको हो

समाज र समुदायमा अग्रसर हुदैँ महिला

गोरखाको दुर्गम गाउँ धार्चे १ हुलचुक दोभानको गणेशहिमाल आधारभूत विद्यालय भूकम्पका कारण जीर्ण भएको थियो । त्यतिबेला उचित मर्मतसम्भार हुन पाएन । अहिले पहाडटच नेपाल नामक संस्था र गाउँपालिका मिलेर

धार्चे पहिरोमा परी वेपत्ता भएका परियार अझै भेटिएनन्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये एक जना अझै भेटिएका छैनन् । गोरखा घर भएका २४ बर्षीय रमेश परियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयले

स्थानीय उत्पादनको प्रोत्साहनसँगै बजार व्यवस्थापनमा पनि सहयोग गर

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा जिल्लाका अधिकांश पालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताएका छन् । सोही अन्तरगतका कार्यक्रमहरु पनि उनीहरुले ल्याएका छन् । पालिकाहरुले ल्याएको यो नीति स्वागतयोग्य छ

जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियती वन समूहहरु पुरस्कृत

जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन समूहहरु पुरस्कृत भएका छन् । आर्थिक बर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनको आधारमा डिभिजन वन कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक वन तर्फ भीमसेन

बाढीले उत्तरी गोरखाको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति, विद्युत सेवा अवरुद्ध

बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए ।