
अजिरकोट गाउँपालिका वडा नम्वर १ घ्याच्चोकस्थित बास्बोट गाउँ नजिकै पहिरो गएको छ । मंगलवार बिहान गएको पहिरोका कारण वस्ती जोखिममा परेको वडाध्यक्ष मनोज गुरुङले बताए । ‘गाउँभन्दा करिव दुई सय

यदु अधिकारी । आज पनि श्रावण ९ २०३९ को घटना सम्झदा आङ सिरिङ्ग हुन्छ । गोरखा जिल्लाको तत्कालीन बारपाक गाबिसको हिमालय नि.मा.विमा हामीहरुले अध्यापन गरेका थियौँ । नेपालका प्रथम जननिर्वाचित

नामले जे जे पुकारे पनि धर्म एउटै हो, धर्मको सार एउटै हो, धर्मको लक्ष्य एउटै हो, धर्मको गन्तव्य एउटै हो ।एउटा धर्म र अर्को धर्ममा केही पनि भिन्नता छैन, बरु

विपी कोइरालाको ४२ औँ स्मृति दिवस नेपाली कांग्रेस गोरखाले पनि विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा आइतवार खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस गोरखाका उपसभापति धिरन थापाले

घरभित्रको, बाहिरको थिचोमिचो र बिभिन्न खाले हिंसाको तनाबका कारण आत्महत्या गर्ने महिलाको संख्या धेरै हुन्छ भन्ने धेरैको आँकलन हुनसक्छ, तर जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांकले यो अनुमानलाई झुठो सावित गरिदिएको

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।

ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको सालिक छ । त्यसको सम्मुखमा ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिएको गोरखा संग्रहालय छ । संग्रहालको मुलगेटमा कालो दौरा सुरुवालमा

भनिन्छ, ‘गरिबलाई दिन्छु नभन्नू …।’ तर यहाँ स्याउ खेतीका लागि गरिब किसानको नाममा ३२ लाख रुपैयाँ आयो र ‘माछोमाछो भ्यागुतो’ भनेझै सो रकम कामै नगरी फिर्ता भएर गयो । अहिले

गोरखा नगरपालिका वडा नम्वर ११ मा शनिवार रक्तदान कार्यक्रम भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । कुल ४१

चुमनुब्री ३ जगतका क्रिश्चियन, हिन्दू र वौद्ध धर्मावलम्बीहरु मिलेर ‘माने’ निर्माण गरी धार्मिक सहिष्णुताको नमूना प्रदर्शन गरेका छन् । सतप्रतिशतजसो क्रिश्चियनको बसोबास रहेको जगतमा विभिन्न धार्मिक समुदाय मिलेर वौद्ध धर्मावलम्बीहरुको