
पालुङटार नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा फलफुलका विरुवा रोप्न सुरु गरिएको छ । ‘वनको बाँदर बनमै’ भन्ने नगरको नीति अनुसार शनिवारबाट विरुवा रोप्न सुरु गरिएको नगर प्रमुख विवश चिन्तनले बताए

चुमनुव्री गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष कालेन छेवाङ लामाको घरमा आगलागी भएको छ । गत असार ३१ गते दिउँसो करिव चार बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएको छ थान मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका उक्त मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाईको कार्यालयले जनाएको छ

रुपचन्द्र विष्ट भन्छन्, ‘बेश्याले पनि माया गर्छु भन्छे, तर गर्नेले भन्दै भन्दैन भन्नेले गर्दै गर्दैन ।’ केही बर्षदेखि गोरखाका पालिकाहरुले ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष हेर्दा यही उक्तिलाई चरितार्थ

गत आर्थिक बर्ष २०८०/८१ मा स्याउ खेतीका लागि जिल्लामा आएको ३२ लाख रकम फिर्ता गएको छ । बगैचा स्थापना कार्यक्रम अन्तरगत आएको उक्त बजेट फ्रिज भएर गएको कृषि ज्ञान केन्द्र

शहीदलखन गाउँपालिका–५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका मरेका छन् । बिहीवार बिहान करिव आठ बजे कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको

भीमसेनथापा गाउँपालिकाले २७ लाख १२ हजार बराबरको कृषि उपकरण वितरण गरेको छ । मंगलबार पालिकाले ८ वटै वडाहरुलाई लक्षित गरेर कृषि उपकरणहरु वितरण गरेको हो । बाली लगाउने मेसिन, स्प्रे

भीमसेन थापा गाउँपालिकाले छनोट गरेको नगर प्रहरीको आधारभूत तालिम सम्पन्न भएको छ । गत असार १७ गतेबाट सुरु भएको तालिम साउन ३१ गते सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय

चालु आर्थिक बर्ष २०८१/८२ मा गोरखाको बिभिन्न सडकका लागि संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी १ अर्व

प्रतिक्षा आले मगर ।गोरखाका पालिकाहरुले आफ्ना नीति तथा कार्यक्रममा नारै नाराको चाङ लाउने गरेका छन् । बिगत बर्षका नाराहरु पूरा हुन नसकेपनि यस बर्षको नीति कार्यक्रममा पुराना र नयाँ नाराका