| मङ्लबार, कार्तिक २४, २०८३

समाज

आफन्त र छिमेकीबाटै सुरक्षित छैनन् बालिका

अर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका २४ वटा मुद्वा दर्ता भए् । ती मध्ये अधिकांश घटनामा पीडितहरु आफन्त र छिमेकीबाटै बलात्कृत भएका छन् । आफन्तबाट बलात्कृत भएको

डेंगुबाट बच्न उच्च सतर्कता अपनाऔं

डेंगु रोगको संक्रमण जिल्लामा पनि फैलिन थालिसकेको छ । दश दिनको अन्तरालमा जिल्लामा १२ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउछ । कार्यालयको केही बर्ष यताको तथ्याङ्क केलाउने

यात्रुलाई अलपत्र पारेर यातायात व्यवसायीले गरेको बन्द फिर्ता

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा गरेको सार्वजनिक यातायात बन्दका कारण आइतवार जिल्लाका यात्रुहरुले निकै सास्ती भोग्नुप¥यो । चितवन जान बिहान दश बजेदेखि हरमटारीचोकमा आइपुगेकी उजेली पन्थ दिनभर सडकमै

आपसी समझदारीबाट विवाद सुल्झाऔं

प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर केही दिनअघि पालुङटारको बहुप्राविधिक शिक्षालयका शिक्षकमाथि एक बिद्यार्थी समूहले दुव्र्यवहार गरे । कार्यकक्षमा सामान्य तोडफोड सहित उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरे ।

उवासंघद्धारा वृक्षारोपण

गैरीकुँवादेखि गोरखा दरवारजाने सडकको दाया वाया वृक्षारोपण गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले शनिवार सो क्षेत्रका वृक्षारोपण गरेको हो । अमला, तेजपत्ता लगायतका करिव ६० भन्दा बढी बिरुवा रोपिएको

ड्युटीमा फर्किए पृथ्वीनारायण शाह

गोरखा संग्रहालयमा पृथ्वीनारायण शाहको पोशाकमा पुनः ड्युटी खटाइएको छ । विगत केही दिनयता हटाइएको डयुटीलाई शनिवारबाट पुनः निरन्तरता दिइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले जनाएको छ । तर पृथ्वीनारायण

मनसुनजन्य विपदबाट प्रभावितहरुको उद्धार तथा स्थानान्तरणका लागि तयार रहन आग्रह

मनसुनजन्य विपदबाट प्रभावित हुनसक्ने स्थानमा बसोवास गर्नेहरुलाई तत्काल उद्वार तथा स्थानान्तरणको लागि आवश्यक तयारीमा रहन सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ । बिहीवार बसेको विपद व्यवस्थापन समिति बैठकले उद्धार तथा स्थानान्तरणका

आत्महत्या भनी गाडिएको महिलाको शव प्रहरीद्धारा बरामद

आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव गोरखा प्रहरीले बरामद गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव

पर्यटन प्रवद्र्धनका लागि इतिहासको जर्गेना आवश्यक

गोरखा आफैमा ऐतिहासिक महत्वको जिल्ला हो । यस जिल्लासँग नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापादेखि नेपाल राज्य एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहसम्मको इतिहास जोडिएको छ । राजा रामशाहको ‘न्याय नपाए गोरखा जानु’

भेटेरिनरीको प्राथमिकतामा बाख्रापालन : १ करोड १६ लाख बजेट विनियोजन

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले यो बर्ष बाख्रापालन लक्षित कार्यक्रम ल्याएको छ । कार्यक्रमका लागि चालु आर्थिक बर्ष १ करोड १६ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको