
शिव उप्रेती ।१६ बर्षदेखि अविछिन्न प्रदर्शन भइरहेको ‘तारक मेहताका उल्टाचस्मा’ को दौड विश्व रेकर्डतिर छ, तर कलाकार टिम, निर्देशक, छाँयाकार, प्रोडुसरहरुको दौड भने छिनछिनमा ओततिर छ । बलिउड चित्रनगरमा सुटिङ

प्रतिक्षा आले मगर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ क्य्राक गाउँमा स्थानीय जातको गोल्डेन स्याउ लटरम्मै पाकेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार हुने स्थानीयहरुले जानकारी दिए ।

गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगर र भारत घर भई हाल गोरखा सदरमुकामको

मध्यपहाडी लोकमार्ग अन्तरगतको निवेल घ्याम्पेशाल सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । वुधवार बिहान करिव चार बजे गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेसँगै बिहानैदेखि सो

हज यात्राबाट फर्केका गोरखाका हाजीहरुलाई स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओडाएर

गोरखामा सुन सफा गर्ने बाहानामा ठगी भएको छ । गोरखा नगरपालिका वडा नं ७ बतासे बस्ने शोभा विश्वकर्माको घरमा सुन सफा गर्न आएको व्यक्तिले करिब डेढ तोला सुन ठगी गरेको

२२ बर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया

बेला कुबेला विभिन्न गाउँठाउँमा अनायासै चोरीका घटना बढ्न थाल्छन् । दुईबर्ष अघि बारपाक सुलिकोट ४ सौरपानीमा यस्तै घटना भयो । प्रहरी प्रशासनले कडा निगरानी गर्न थालेपछि श्रृङ्खलावद्ध चोरीका घटना न्यूनिकरण

जिल्ला प्रशासन कार्यालयमा करिव ३८ हजार राष्ट्रिय परिचय पत्र थन्किएर बसेको छ । तयार भएर आइसकेको कार्ड लिन नआएका कारण ३७ हजार ४०७ वटा परिचय पत्र कार्यालयमै थन्किएको हो ।

मनास्लु क्षेत्र आउने पर्यटकलाई लक्षित गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतमा ‘होटल मदरल्याण्ड चुम’ संचालनमा आएको छ । करिव ४७ लाखको लागतमा निर्माण भएको उक्त होटल यही भदौ १ गतेबाट