| मङ्लबार, कार्तिक २४, २०८३

समाज

धुमधाम गाईजात्रासंगै रामायण निकालियो

गाईजात्रा पर्व गोरखामा धुमधामले मनाइएको छ । मंगलवार बिभिन्न टोलबाट टाकटुके नाँच सहित जात्रा निकालिएको थियो । बजार क्षेत्रको ठुलोआँगन, छिपिटोल, रानीपोखरी, बसपार्क लगायतका क्षेत्रमा जात्रा लागेको थियो । स्वर्गीय

गोरखाका दुवै नाका खुल्यो, स्थानीयबासी खुशी

लामो प्रतीक्षापछि गोरखाका दुबै तिब्बती नाका खुलेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ स्थित रुइला नाका र वडा नं. ७ स्थित नुइला नाका खुल्ला भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३

छेकम्पारको नाका खुल्यो, स्थानीय हर्षित

लामो प्रतीक्षापछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारको नुइला नाका खुल्ला भएको छ । चिनियाँ पक्षले एकतर्फी रुपमा पाँचबर्षदेखि बन्द गरेको सो नाका मंगलबारदेखि एक महिनाका लागि खुल्ला गरेको स्थानीयबासीले जानकारी दिएका

गाईजात्रामा झै–झगडा र उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुने

गाइजात्रा पर्वमा झै–झगडा गरी उच्छृङ्खल गतिविधि गर्नेहरुलाई कारवाही हुने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जात्रामा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने, झै–झगडा गर्ने

गुम्दामा पाँचदिने आलु मेला सुरु, भलिबल प्रतियोगितामा आलु पुरस्कार

मेलिना बराम ।आलुका लागि प्रसिद्ध धार्चे गाउँपालिका–५ गुम्दामा पाँचदिने आलु मेला सुरु भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट मेला

गोरखाका ग्रामीण भेगमा चोरीका घटना बढे

पछिल्लो समय गोरखाका ग्रामीण भेगहरुमा चोरीका घटना बढ्न थालेको छ । गोरखा नगरपालिका–१३ को तीनकिलो भन्ने ठाउँमा एक स्थानीय व्यापारीको घर फुटाएर ७० हजार रुपैया बराबरको धनमाल चोरी भयो ।

लिगलिगे दौडको स्वामित्व स्थानीय सरकारले लिनु ठूलो उपलब्धी

कुनै पनि कुराको उठान हुनु मात्र ठूलो कुरा नहुँदो रहेछ । आरम्भ भन्दा पनि त्यसको निरन्तरता हुन्छ कि हुदैन भन्ने कुराले महत्व राख्दछ । तर बिगत केही बर्षदेखिको पालिकाहरुको अभ्यासलाई

गोरखाका चार कार्यालय प्रमुखहरुको सरुवा

गण्डकी प्रदेश सरकार अन्तरगत गोरखाका चार कार्यालय प्रमुखहरुको सरुवा भएको छ । प्रदेश सरकारले शुक्रबार सरुवा सूची सार्वजनिक गर्दै जिल्लाका चार कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरुको सरुवा गरेको हो ।

धार्चेका गाउँहरुको रीति जोगाउन गोठ समिति

प्रतिक्षा आलेमगर ।विकट मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरुमा ‘गोठ समिति बैठक’ बस्न भ्याई नभ्याई छ । खेतबारीमा कामको चटारे परिरहेको बेलामा परम्परा धान्न गोठ सभा गर्ने क्रम पनि