
प्रतिक्षा आले मगर : महिलाहरु रातदिन घरधन्दा र मेलापातको कामले लखतरान भइरहने, तर पुरुषहरु जुवातासको खालबाट कहिल्यै नउठ्ने भए भने तपाईँ के गर्नुहुन्छ ? धेरैको उत्तर हुनसक्छ ‘प्रहरीसमक्ष उजुरी गर्छौँ

गोरखाको गण्डकी गाउँपालिकामा व्यवसायिक तरकारी खेती सुरु गरिएको २०५० को दसकबाट हो । छिमेकी धादिङतिर व्यवसायिक तरकारी खेती गर्न सुरु गरेको देखासिकीमा गोरखाको गण्डकी गाउँपालिकामा पनि सुरु गरिएको हो ।तरकारी

कृष्ण जन्मअष्टमीको अवसर पारेर सिरानचोक गाउँपालिका वडा नं ५ छोप्राकमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन् ।

प्रतिक्षा आले मगर : पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्न थालेको छ । निजी तथा सार्वजनिक यातायात सेवाका लागि पनि ईभी प्रयोग गर्ने क्रम बढिरहेको छ ।

सोमबार बिहान परेको चट्याङका कारण सिरानचोक गाउँपालिकाको दुई घरमा सामान्य क्षति पुगेको छ ।वडा नम्वर ४ खमारीका दर्जबहादुर भण्डारी र वडा नम्वर ५ तल्लो चित्रेगाउँकी सिता बरामको घरमा क्षति पुगेको

आरुघाट गाउँपालिका–७ चुरुङ स्थित मनबहादुर बरामको घरमा भेटिएको चितुवाको बच्चाको उद्धार गरिएको छ ।एक बर्ष नपुगेको उक्त चितुवाको बच्चालाई शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घरभित्र पसेपछि

गोरखा नगरपालिकाले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने भएको छ ।त्यसका लागि आवश्यक छलफल र प्रक्रिया सुरु भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए । ‘जिल्लाका सरोकारवाला निकायहरु सँग आवश्यक छलफल

सरकारले केही बर्षअघि भक्तजनको अधिक घुइँचो लाग्ने मठमन्दिरहरुको भेटी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । पशुपतिनाथ, मुक्तिनाथ, मनकामना, गोरखकालीलगायतका अत्याधिक भक्तजनहरु आउने मन्दिरहरुको भेटी व्यवस्थित गर्ने निर्णय गरेको हो ।तीमध्य

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु संक्रमण जोखिमका आधारमा गोरखा प्रदेशको चौँथो नम्बरमा परेको छ । प्रदेशको ११ जिल्लाहरु मध्य छिमेकी जिल्ला तनअुँ डेङगु संक्रमण उच्च जोखिमका आधारमा पहिलो नंबरमा

आइतवार जिल्ला सदरमुकाममा जलवायु परिवर्तनको असरको सन्दर्भलाई लिएर समुदाय र स्थानीय सरकार बीचको बिद्यमान खाडललाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा छलफल कार्यक्रम भयो । कार्यक्रममा सहभागी अधिकांशले स्थानीय सरकारले