| मङ्लबार, कार्तिक २४, २०८३

समाज

सिर्दिवासमै राजश्व दाखिला गर्ने व्यवस्था मिलाउन चुमनुब्रीको पहल

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले सिर्दिबासस्थित कुमारी वैँकको शाखामा राजश्व खाता खोली राजश्वको कारोबार सुचारु गर्न पहल गरेको छ । पालिकाले राजश्व दाखिला गर्न कुमारी बैँकसँग सम्झौँता गर्ने पहल गरेको हो

भरिन थाले बसपार्कस्थित बहुउद्देश्यीय भवनका सटरहरु

तीन बर्षभन्दा अघिदेखि खालि रहेको सदरमुकामको पुरानो बसपार्कभन्दा माथिको बहुउदेश्यीय भवनका सटरहरु अहिले धमाधम भरिन थालेका छन् । जिल्ला सदरमुकामको विपिचोक नजिकै बनेको उक्त भवनका अधिकांश सटरहरु अहिले भाडामा गइसकेको

स्थानीय जातको स्याउ खेतीको प्रवद्र्धन गर

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेका केही गाउँहरु स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । चुमनुब्री २, ३, ४, ५ र ६ का गाउँठाउँ स्याउका लागि अत्यन्त उपयुक्त

रिपोर्टरको डायरी : बाह्रभाइको नमेटिने खत

शिव उप्रेती । गत शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस तनहूँको आँबुखैरेनी ऐनापहरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भयो । अपुष्ट सूचना पुष्टिगरीवरी त्यसतर्फ लाग्दा आधाघण्टा यसै

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा वर्ष २०२३/२४ का अध्यक्ष भगवान बाबु मास्केले वर्ष २०२४/२५ का अध्यक्ष सुजन कुँवरलाई

दुवै मृगौला फेल भएकी गुरुङलाई नगद सहयोग

दुवै मृगौला फेल भएकी धार्चे गाउँपालिका–७ लापुकी ११ वर्षीय अनुजा गुरुङलाई नगद सहयोग गरिएको छ । तमु प्ये ल्हु संघ प्रवास शाखा हङकङले तमु प्ये ल्हु संघ गोरखामार्फत नगद सहयोग

बूढीगण्डकी जलविद्युत आयोजनामा सरकारी उदासिनताप्रति चिन्ता व्यक्त

जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारी निकाय उदासिन बनेको भन्दै गोरखा चिन्तन समाजले चिन्ता ब्यक्त गरेको छ । समाजले काठमाडौँमा आयोजना गरेको बूढीगण्डकी आयोजनाको अवसर र चुनौती बिषयक समुह छलफल

तनहुँ बस दुर्घटना ः २७ जनाको मृत्यु, १६ घाइते

पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा दुर्घटना भयो । २७ जना तीर्थयात्रीको ज्यान गयो । १६ जना घाइते छन् ।यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस आँबुखैरेनी

जुझारु युवाहरुको ‘गोरखा फर्क’ अभियान जीवन्त रहोस्

जुनकुनै कार्यक्रमको सुरुवात भव्य, सभ्य हुन्छ । तामझामले आरम्भ पनि गरिन्छ । तर समय वितेसंगै सो अभियान तुहिदैजान्छ । अन्ततः सुन्यमा अन्त हुन्छ ।अधिकांश सुरुवातीहरुको बिडम्बना यही हो, तर सबैमा

गुम्दा आलु मेलामा घले हाइब्रेस्टिङ युवा क्लव पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित ५ दिने ऐतिहासिक आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट सुरु भएको