
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले पुनः शरदबाबु कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

पहिले–पहिले त्रिशुली र मस्र्याङ्दीको संगममा अवस्थित त्रिवेणी भगवती मन्दिरको कुण्डमा रहेको जल लगेर चढाएपछि मात्र मनकामना माताको पूजा गर्ने प्रचलन थियो । तर लामो समय भयो, यो परम्परा रोकिएको ।

धार्चे गाउँपालिका वडा नं. ६ र ७ का दुई विद्यालयका अभिभावकले आफ्नो विद्यालय अन्य विद्यालयमा समायोजन गरिएको भन्दै बिरोध गरेका छन् । वडा नं. ७ भीरकुनास्थित गंगाजमुना आधारभूत विद्यालयलाई कक्षा

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक(टिआरसी) संसदबाट अनुमोदन गर्दै राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिंदेनले शान्ति प्रक्रिया पूरा गर्न र गणतन्त्र स्थापनामा राजा ज्ञानेन्द्रको

गोरखाको पालुङ्टार नगरपालिकामा प्रथम लिगलिग महोत्सव एवं लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । असोज १७ गतेदेखि २१ गतेसम्म पाँच दिवसीय लिगलिग महोत्सव तथा लिगलिग दौड प्रतियोगिता आयोजना गर्न लागिएको

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि सुरु भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट

फर्निचर तथा घर निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–४ का बिरु भन्ने सुकबहादुर गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी

भारतको राजनीतिक परिवर्तनले नेपालको राजनीतिमा प्रभाव पर्छ भनिन्छ । राजनीतिक मात्र होइन, छिमेकीको अन्य सामाजिक, सांस्कृतिक, आर्थिक गतिविधिको प्रभाव नजिकको अर्को मित्रशक्तिमा पनि स्वतः पर्नु स्वभाविक हो । नजिकको मित्रशक्तिको

गोरखा सदरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेको छ । बुधबार राती अबिरल वर्षापछि पसेको बाढीले करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको

पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापनका लागि धार्चे र चुमनुव्री गाउँपालिकामा बिशेष कार्यक्रम लागू भएको छ । यूएसएआइडीको जल जंगल भन्ने कार्यक्रमसँग साझेदारी गर्दै स्वाँरा सघन