
विवरण उल्लेख नगरी नागरिकताको प्रतिलिपि जारी भएको बिषयमा संचारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।आइतवार बिज्ञप्ती जारी गर्दै कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अभिलेखको आधारमा

गोरखा बजार वा धादिङ बजारबाट आरुघाट, आर्खेत, सोती हुदै खाद्यान्न लगायतका अत्यावश्यकीय सामान ढुवानी गरेर सामागाउँसम्म पुग्दा एकसाताभन्दा बढि लाग्छ । भलै अचेल पाङसिङसम्म सवारी साधन चल्छ । तर तिब्बती

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रौतहट, घर भई हाल हेटौडा उपमहा नगरपालिका ४, मकवानपुर बस्ने दिपेन्द्र दास तत्मालाई कारागार चलान गरिएको छ । २१ वर्षीय तत्मालाई अदालतको आदेश अनुसार

बिद्यालयमा शिक्षक दरवन्दी कटौती गरेको बिरोधमा भीमसेनथापा गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ । वडा नम्वर १ मसेलस्थित दुल्लभ माध्यमिक बिद्यालयको हाल भइरहेको बिज्ञान बिषयको मावि दरवन्दी कटौती गरेको भन्दै आइतवार

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रौतहट, घर भई हाल हेटौडा उपमहा नगरपालिका ४, मकवानपुर बस्ने दिपेन्द्र दास तत्मालाई कारागार चलान गरिएको छ । २१ वर्षीय तत्मालाई अदालतको आदेश अनुसार

सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुवै पालिकाको भवनको संरचना तयार भइसकेको तर भित्रि ‘फिनिसिङ’ को काम काम बाँकी रहेको पालिकाहरुले जनाएको छ

सहिद लखन गाउँपालिकाले बिद्यार्थी संख्या कम भएका सामुदायिक बिद्यालयहरुमा शिक्षकको दरवन्दी कटौती गर्न थालेको छ ।गत बर्षमात्रै सात वटा बिद्यालयबाट आठ जना शिक्षकको दरवन्दी कटौती गरिएको पालिकाको शिक्षा शाखा प्रमुख

नागरिकता बनाउँदा सानो विवरण पुगेन भने पनि फर्काइदिने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाको नागरिकता फाँटले धेरै विवरण उल्लेखै नगरी एकजनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेको छ । नागरिकता बाहकको नामबाहेक

कुनै जनप्रतिनिधि कुनैपनि खालको विवादमा मुछिन चाहन्नन् । कतैबाट कुनै किसिमको आरोप आइपर्छ कि भन्नेमा सचेत हुन्छन् । जोखिम उठाउन खोज्दैनन् । यसको उल्टो कतिपय जनप्रतिनिधि भने आरोपको पर्वाह गर्दैनन्

सेवा सुविधामा सुधार गर्दै आएको गोरखा अस्पतालमा हालै बिरामीलाई थप सेवा सुविधा दिने उद्देश्यले लिफ्ट निर्माण भएको छ । नवनिर्मित लिफ्टको शुक्रबार विधिवत उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री