
तिब्बती सीमा क्षेत्रमा बसोबास गर्ने गोरखाबासीलाई यतिबेला तिब्बती बजारबाट सामान ओसार्न चटारो छ । बन्द रहेको पाँचबर्षमा बल्लतल्ल नाका खुलेपछि सीमा उनहरुलाई दैनिक उपभोग्य सामान ओसार्न भ्याइनभ्याइ भएको हो ।

धार्चे गाउँपालिकामा घरवास(होमस्टे) सञ्चालन तथा व्यवस्थापन सम्वन्धी ७ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाको आयोजना तथा यु.एस.ए.आइ.डी बायोडाइभर्रसिटी (जल जंगल) परियोजनाको आर्थिक

विगत तीन महिनादेखि गोरखा सहायक प्रमुख जिल्ला अधिकारी विहिन छ ।यसअघिका सहायक प्रजिअ श्रीनाथ पौडेल सरुवा भएर कास्की गएसँगै गोरखाले अर्को सहायक प्रजिअ पाएको छैन । पौडेल जेठ ११ गते

१३ महिनाको अवधिमा विपदमा परी गोरखामा आठ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक बर्षदेखि हालसम्म भएका बिभिन्न घटनामा ८ जनाको ज्यान गएको र ९ जना घाइते भएको जिल्ला प्रहरी

जिल्लामा ‘महिलाहरुका लागि आर्थिक स्वतन्त्रता’ तपाईले चाहेको जीवन जिउनुहोस्’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राइट इन्टरभेन्सन् टिम अफ एशिया (रिटा) फाउन्डेशनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बुधबार

गण्डकी गाउँपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ

म्याद सकिँदासम्म जम्मा १७ प्रतिशत काम : भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले ठेक्का लिएको बेनिघाट आरुघाट सडक स्तरोन्नतिको काम अलपत्र छ । सो खण्ड अन्तरगतको

यसैपनि देशको जनसंख्या घट्दो छ । भएको जनसंख्या पनि बसाइँसराइले विशेषगरी ठाउँबस्ती रित्तिने क्रममा छ ।देशका युवाहरु क्रमशः विदेशिएका छन् । विदेशमा अलिअलि कमाइधमाइ हुन थालेपछि उनीहरुले आफ्ना परिबारलाई सहरतिर

गोरखा बजारको एउटा टोल पहिरोको जोखिममा रहेको छ । गोरखा नगरपालिका ७, मिलनटोल (सालबोटे) पहिरोको उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । बस्तीभन्दा तल रहेको चिहाने खोलाले सडकसम्म पहिरो तानेपछि

आँबुखैरेनीको ऐनापहरामा दुर्घटना भएको ६ दिन बितिसक्दा पनि भारतीय बस सडकमा निकाल्न सकिएको छैन । गत शुक्रबार आँबुखैरेनी २ ऐनापहराबाट करिब डेढसय मिटर तल मस्र्याङ्दी किनारमा पुगेको यूपी ५३ एफटी