| मङ्लबार, भदौ १५, २०८३

सहिदलखनले बाढी पीडितलाई रु ३० लाख ७५ हजार सहयोग गर्ने

जिल्लाको सहिद लखन गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले सोमबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो ।

पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतबाट संयुक्त रुपमा रकम संकलन गरी सहयोग जुटाएर हस्तान्तरण गर्ने सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्