
निजामति सेवा दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाममा आयोजित व्याडमिन्टन प्रतियोगितामा महेश पौडेल र राजु मगरको टिम पहिलो बनेको छ । बिहीवार भएको फाइनल खेलमा मिलन सुनार र दिपक पन्तको टिमलाई

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले नेपालमा विदेशी पर्यटकलाई सहज रुपमा आउनेजाने वातावरण बनाउन नेपाल एयरलाइन्सको सेवा सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार सम्पन्न भएको

खानेहरुका लागि भोज नहोस् लोकतन्त्रलुट्नेहरुका लागि मोज नहोस् लोकतन्त्रखान र लुट्न पनि नसक्ने जनताका लागिनिर्विवाद बोझ नहोस् लोकतन्त्र …यी मुक्तक हुन् मुक्तककार भोला धरातलका । भोला धरातल अर्थात भोला दाहाल

गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा

नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा बुधबार रेडक्रस सोसाइटी गोरखा शाखाले विविध कार्यक्रम सम्पन्न गरेको छ । “मानवतालाई जिवित राखौं” भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न गरेको नेपाल

बिगत केहीबर्ष यता गोरखामा तीनवटा सहकारीमा चोरी भयो । सबैभन्दा पछिल्लो पटक भीमसेनथापा १ मसेलको एक सहकारीमा चोरी भएको छ । यसअघि पालुङ्टार ९ विर्दीमा मिरकोट बचत तथा ऋण सहकारी

हिन्दू महिलाहरुको महानपर्व तीज नजिकै आइसकेको छ । आउँदो शुक्रबार महिलाहरुले भव्यतापूर्वक तिज मनाउँदैछन् । तिजलाई मध्यनजर गरी कपडा तथा फेन्सी व्यापारीहरुले पसलभरि रातो साडीले भरिभराउ पारेका छन् । तर

यदु अधिकारी । उत्तर भारत वर्ष र नेपालमा पौराणिक कालदेखिनै तिज पर्वको सुरुवात भएको मानिन्छ । महिलाहरुले आफ्नो रुवास्थ्य राम्रो होस् र आफ्नो श्रीमानको दीर्घायु होस भनेर शुभकामना गर्दै भाद्र

ठेकेदारले काम नगरेर ‘क्रोनिक’ भएका ठेक्काहरु गोरखामा धेरै छन् । टड्कारो देखिने छ, बाह्रकिलो बारपाक सडक, सातदोबाटो पालुङ्टार सडकको अन्नपूर्ण जंगलको खण्ड ।बिमलनगर, पालुङटार सडकको अबस्था पनि उस्तै हो ।

गण्डकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पालिकाले उनीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको हो । कक्षा ५, आधारभूत