
चुम्बाहरुको साझा संस्था चुम कल्याण समितिको १९ औँ साधारण सभा सम्पन्न भएको छ । सोमबार राजधानी काठमाडौँस्थित समितिको सभाहलमा साधारण सभा आयोजना गरिएको थियो ।समितिका सभापति छिरिङफुञ्जो लामाको अध्यक्षता तथा

बारपाक सुलिकोट गाउँपालिकाले विद्यार्थी संख्या न्यून रहेका सामुदायिक विद्यालय मर्ज गर्न सुरु गरेको छ । यो बर्ष वडा नम्वर ६ बाहकोटमा रहेको मनास्लु आधारभूत विद्यालयलाई सोही वडामा रहेको सुर्यज्योती माविमा

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा गोरखाका सागर पाण्डे भारी मतसहित विजयी भएका छन् । निकटत्तम प्रतिस्पर्धी राजेन्द्रप्रसाद सापकोटालाई एकसय मतले पछि पार्दै पाण्डे ५८० मत प्राप्त गरी

हिन्दूहरुको महान पर्व दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मानिन्छ । त्योभन्दा एकदिन अघि पनि मनाइँदैन, एकदिन पछि पनि मनाइँदैन । दोस्रो ठूलो चाड तिहार पञ्चक लागेदेखि पाँचदिनसम्म मनाइन्छ । एकदिन अघि

प्रतिक्षा आले मगर । २०७७ साल पुस २१ गते गोरखाको पालुङटार नगरपालिका–९ बिर्दीबजारमा रहेको ‘मिरकोट बचत तथा ऋण सहकारी संस्था’मा चोर पस्यो । सो सहकारीबाट पाँच लाख १८ हजार नगद

बेनिघाट आरुघाट सडकको लापुवेशी खण्ड स्तरोन्नतिको काम जिम्मा लिएर अलपत्र पार्ने सुसान निर्माण सेवालाई पहिरो गएको स्थानमा बैकल्पिक ट्रयाक खोल्न कार्यालयले सात दिने अल्टिमेटम दिएको छ । गोरखा सडक योजनाले

दुल्लभ मावि घ्याम्पेशालको शिक्षक दरवन्दी कटौतीको बिषयलाई लिएर पालिकामा लगाइएको ताला खोल्न भीमसेन थापा गाउँपालिकाले आग्रह गरेको छ । सोमवार बिज्ञप्ती जारी गर्दै पालिकाले ताला खुलाउन आग्रह गरेको हो ।अभिभावकहरुले

प्रतीक्षा आले मगर । ‘तीजका बेला महादेव जस्तै प्रतापी पति पाउँ भन्ने आशिर्वाद पाउन निराहार, निर्जल ब्रत बसी महादेवकै पूजाआजा गर्ने चलन हो । अनि बिबाह भइसकेकाहरुले पनि मेरो श्रीमान

जब मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्थापना भयो, तब विकास सिँहदरबारबाट निस्क्यो र गाउँगाउँमा पुग्न थाल्यो । शिक्षा, स्वास्थ्यको विकास धमाधम हुन थाल्यो । टोलटोलमा विद्यालय खुल्न थाल्यो । गाउँका नेताहरुले विभिन्न

प्रतीक्षा आले मगर ।‘तीजका बेला महादेव जस्तै प्रतापी पति पाउँ भन्ने आशिर्वाद पाउन निराहार, निर्जल ब्रत बसी महादेवकै पूजाआजा गर्ने चलन हो । अनि बिबाह भइसकेकाहरुले पनि मेरो श्रीमान महादेवजस्तै